arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

चुनावी अभियानमा गाउँ गाउँ पुग्दै नयाँ शक्ति पार्टी अर्घाखाँची ।text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

अर्घाखाँची डट कम /अर्घाखाँची : स्थानीय निकायको चुनाव मिति घोषणासँगै नयाँ शक्ति अर्घाखाँचीलाई पनि चुनावी माहोलले छोएको छ ।

सोमबार बसेको जिल्ला कार्यकारी समितिको बैठकले अर्घाखाँचीका ६ वटै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियानका लागि टिम तयार गरेको नयाँ शक्ति नेपाल अर्घाखाँचीका संयोजक गोकर्ण थापाले जानकारी दिनुभयो ।

उक्त अभियानका लागि  शीत गँगा नगरपालिका अभियान प्रमुखमा बिष्णु ढुंगाना, भुमिकास्थान  नगरपालिकामा शालिकराम बन्जाडे , सन्धिखर्क  नगरपालिकामा बिष्णु प्रसाद भुसाल र मालारानी  गाउँपालिकामा संयोजक जिन्दक खड्का , पाणिनी गाउँपालिकामा माधब पोख्रेल र छत्रदेब  गाउँपालिकामा पुस्करनाथ आचार्यलाई अभियान प्रमुखको रूपमा तोकेको छ । तोकिएको नयाँ शक्ति नेपाल अर्घाखाँचीले जनाएको छ ।

संयोजक थापाका अनुसार यी सबै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियान टिम खटिने छ र यही चैत्र महिनाको अन्तिम हप्ता सदरमुकाम सन्धिखर्कमा केन्द्रित भै रिपोटिङ गर्ने योजना बनाएको छ । प्रत्येक गाउँ तथा नगरपालिकाको स्थिति, त्यहाँको आवश्कता, सबै पार्टीको स्थिति र त्यहाँको विशेषता के हो लगायतका विषय रिपोर्टिङमा अभियान टिमले प्रस्तुत गर्नुपर्ने छ ।

बैठकमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समितिका सदस्य तथा ५.न.प्रदेश सह संयोजक यमुना भुसाल , नयाँ शक्ति नेपालका केन्द्रिय परिषद तथा ५ न. प्रदेश आर्थिक बिभाग संयोजक छन्द पन्थी, केन्द्रिय परिषद  सदस्यहरू  खिम बहादुर बि.क, राजु नेपाली , टोपबहादुर बलाल , जिन्दक खड्का र जिल्ला कमिटीका सदस्यहरुमा टुक बहादुर चेवाली, पुर्ण श्रेष्ठ, मनिष सिंह,जे बि दर्लामि लगायत जिल्ला कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।    

-बिष्णु प्रसाद भुसाल (खुबी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अन्जु, शुन्तली र धुर्मुशले तताए अर्घाखाँची
ठाडामा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्‍यु / ५ गम्भीर घाइते
यूएईको आबुधाबीमा कार्यरत अर्घाखाँची बासीको भेला सम्पन्न/क्षेत्रिय समिति गठन
अर्घा रजस्थल माविको बार्षिक उत्सव: गतिरोधको अन्त्यको लागी जस्तोसुकै त्याग गर्न सरकार तयार रहेको मन्त्री रायमाझीको भनाई
ढिकुराको चौतारामा वार्ड भेला तथा डकुमेन्ट्री प्रदर्शन कार्यक्रम सम्पन्न
सन्धिखर्कमा शिक्षकहरुका लागि अभिमुखीकरण
पोखराथोक हीरक महोत्सवको तेस्रो दिन पुर्नमिलन कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा कृयाशिल ४ दलद्धारा राष्ट्रपतिलाई ज्ञापनपत्र-चुनढुगां उत्खनन् कार्य रोक्न माग
सन्धिखर्क अन्तर्राष्ट्रिय रेस्लीङ्ग महाभीडन्त: नयाँ भावना दैनिकको समाचार कपोकल्पित र झुठ्ठा समाचार भएको पर्यटन खेलकुद संघको दावी
राष्ट्रपति यादवद्धारा पोखराथोकको हरिहर संस्कृत उच्च माविको हिरक जयन्तीको उद्घाटन, नेताको त्रुटीले संविधान नबनेको भनाई
पोखराथोकमा भोली राष्ट्रपति आउने आज कलसयात्रा, झाकी निकालियो
राष्टपति डा.यादव बुधवार अर्घाखॉचीको पोखराथोक आउने
नरपानी चुनढुङ्गा उत्खननको विरोधमा स्थानिय बासिन्दा धर्नामा
पाल्पा जिप दुर्घटनामा दुई जनाको मृत्यु, घाइतेहुनेमा अर्घाखाँचीकी एक महिला पनि
खुल्ला दिसामुक्त गर्ने प्रतिबद्धता, ढिकुराबासीको अग्रसरता
क्रान्तीकारी पत्रकार महासंघ अर्घाखाँचीको पत्रकार सम्मेलन, अहिलेको नेतृत्व र दलहरु रहेसम्म संविधान नलेखिने भुसालको दाबी
चुन ढुङ्गा उत्खनन पुन संचालनमा ल्याएको भन्दै नरपानीका बासिन्दा आन्दोलित
अर्घाखाँचीमा खुल्ला दिसामुत्त अभियान : खसी बेचर पक्कि चर्पी
ढिकुरामा अभिमुखीकरण कार्यक्रम शुरु
नेकपा-माओवादी अर्घाखाँचीको पहिलो जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु, बाबुराम र प्रचण्ड भारतीय दलाल भएको भुसालको आरोप
http://go.oclaserver.com/afu.php?zoneid=1465736