arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

चुनावी अभियानमा गाउँ गाउँ पुग्दै नयाँ शक्ति पार्टी अर्घाखाँची ।text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

अर्घाखाँची डट कम /अर्घाखाँची : स्थानीय निकायको चुनाव मिति घोषणासँगै नयाँ शक्ति अर्घाखाँचीलाई पनि चुनावी माहोलले छोएको छ ।

सोमबार बसेको जिल्ला कार्यकारी समितिको बैठकले अर्घाखाँचीका ६ वटै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियानका लागि टिम तयार गरेको नयाँ शक्ति नेपाल अर्घाखाँचीका संयोजक गोकर्ण थापाले जानकारी दिनुभयो ।

उक्त अभियानका लागि  शीत गँगा नगरपालिका अभियान प्रमुखमा बिष्णु ढुंगाना, भुमिकास्थान  नगरपालिकामा शालिकराम बन्जाडे , सन्धिखर्क  नगरपालिकामा बिष्णु प्रसाद भुसाल र मालारानी  गाउँपालिकामा संयोजक जिन्दक खड्का , पाणिनी गाउँपालिकामा माधब पोख्रेल र छत्रदेब  गाउँपालिकामा पुस्करनाथ आचार्यलाई अभियान प्रमुखको रूपमा तोकेको छ । तोकिएको नयाँ शक्ति नेपाल अर्घाखाँचीले जनाएको छ ।

संयोजक थापाका अनुसार यी सबै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियान टिम खटिने छ र यही चैत्र महिनाको अन्तिम हप्ता सदरमुकाम सन्धिखर्कमा केन्द्रित भै रिपोटिङ गर्ने योजना बनाएको छ । प्रत्येक गाउँ तथा नगरपालिकाको स्थिति, त्यहाँको आवश्कता, सबै पार्टीको स्थिति र त्यहाँको विशेषता के हो लगायतका विषय रिपोर्टिङमा अभियान टिमले प्रस्तुत गर्नुपर्ने छ ।

बैठकमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समितिका सदस्य तथा ५.न.प्रदेश सह संयोजक यमुना भुसाल , नयाँ शक्ति नेपालका केन्द्रिय परिषद तथा ५ न. प्रदेश आर्थिक बिभाग संयोजक छन्द पन्थी, केन्द्रिय परिषद  सदस्यहरू  खिम बहादुर बि.क, राजु नेपाली , टोपबहादुर बलाल , जिन्दक खड्का र जिल्ला कमिटीका सदस्यहरुमा टुक बहादुर चेवाली, पुर्ण श्रेष्ठ, मनिष सिंह,जे बि दर्लामि लगायत जिल्ला कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।    

-बिष्णु प्रसाद भुसाल (खुबी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँची जिल्ला अदालतमा उत्कृष्ट कर्मचारी सम्मान
सन्धिखर्क र चुत्राबेंसीका सडक क्षतविक्षत, मुख्य गल्लीका सडक हिलाम्मे
सन्धिखर्कमा भलिबल प्रतियोगिता हुने
अर्घाखाँचीमा भ्रष्टाचार बिरुद्धको अभियान ग्रामिण तह सम्म
राष्ट्रिय जनमोर्चाको जलुकेमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा राष्ट्रिय शिक्षा दिबस तथा अन्तराष्ट्रिय साक्षरता दिबस मनाइयो
अर्घाखाँचीमा भ्रष्टाचार बिरुद्धको अभियान बिभिन्न कार्यक्रम गरी मनाइयो
अर्घा गच्छेगैरामा मकै खेती समापन तथा कृषक दिवस कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सडक निर्माण धमाधम
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी पोखरेललाई बिदाई
भगवती मावी कुर संखेटारीद्वारा सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधीहरुलाई सम्मान
चुत्राबेशीको जनज्योती उच्च मावीमा जनप्रतिनिधीहरुलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
डिभर्ना र ठुलापोखरा बिचको जर्रे खोलामा अलपत्र बालबालिका आफन्तको जिम्मा लगाइयो
सन्धिखर्कमा साइकल चलाउने क्रममा दुर्घट्ना हुँदा २ जना बालक घाइते
सन्धिखर्कमा मानव अधिकारका विषयमा छलफल कार्यक्रम सम्पन्न
जलुकेको नाैमुरेमा परापुर्व कालमा लेखिएकाे शिलालेख इतिहास फेला (तस्बिर सहित)
अर्घाखाँचीमा स्थानीय जातको धान लोप हुँदै
अर्घाखाँचीमा जनप्रतिनिधि योजनाका बजेट छुट्याउन व्यस्त
सन्धिखर्कका मेयरले कुर पल्लाबारीमा चितुवाको आक्रमणबाट घाइते बालिकालाई भेटे
डिभर्ना र ठुलापोखरा बिचको जर्रे खोलामा बुवाआमाले छोडेर गएपछि तीन बालबालिकाको विचल्ली