arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

चुनावी अभियानमा गाउँ गाउँ पुग्दै नयाँ शक्ति पार्टी अर्घाखाँची ।text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

अर्घाखाँची डट कम /अर्घाखाँची : स्थानीय निकायको चुनाव मिति घोषणासँगै नयाँ शक्ति अर्घाखाँचीलाई पनि चुनावी माहोलले छोएको छ ।

सोमबार बसेको जिल्ला कार्यकारी समितिको बैठकले अर्घाखाँचीका ६ वटै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियानका लागि टिम तयार गरेको नयाँ शक्ति नेपाल अर्घाखाँचीका संयोजक गोकर्ण थापाले जानकारी दिनुभयो ।

उक्त अभियानका लागि  शीत गँगा नगरपालिका अभियान प्रमुखमा बिष्णु ढुंगाना, भुमिकास्थान  नगरपालिकामा शालिकराम बन्जाडे , सन्धिखर्क  नगरपालिकामा बिष्णु प्रसाद भुसाल र मालारानी  गाउँपालिकामा संयोजक जिन्दक खड्का , पाणिनी गाउँपालिकामा माधब पोख्रेल र छत्रदेब  गाउँपालिकामा पुस्करनाथ आचार्यलाई अभियान प्रमुखको रूपमा तोकेको छ । तोकिएको नयाँ शक्ति नेपाल अर्घाखाँचीले जनाएको छ ।

संयोजक थापाका अनुसार यी सबै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियान टिम खटिने छ र यही चैत्र महिनाको अन्तिम हप्ता सदरमुकाम सन्धिखर्कमा केन्द्रित भै रिपोटिङ गर्ने योजना बनाएको छ । प्रत्येक गाउँ तथा नगरपालिकाको स्थिति, त्यहाँको आवश्कता, सबै पार्टीको स्थिति र त्यहाँको विशेषता के हो लगायतका विषय रिपोर्टिङमा अभियान टिमले प्रस्तुत गर्नुपर्ने छ ।

बैठकमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समितिका सदस्य तथा ५.न.प्रदेश सह संयोजक यमुना भुसाल , नयाँ शक्ति नेपालका केन्द्रिय परिषद तथा ५ न. प्रदेश आर्थिक बिभाग संयोजक छन्द पन्थी, केन्द्रिय परिषद  सदस्यहरू  खिम बहादुर बि.क, राजु नेपाली , टोपबहादुर बलाल , जिन्दक खड्का र जिल्ला कमिटीका सदस्यहरुमा टुक बहादुर चेवाली, पुर्ण श्रेष्ठ, मनिष सिंह,जे बि दर्लामि लगायत जिल्ला कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।    

-बिष्णु प्रसाद भुसाल (खुबी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कको कुर पल्लाबारीमा चितुवाको आक्रमणबाट एक बालिका घाइते
छत्रदेव गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय भुस्कातमा सम्मान तथा भवन उद्घाटन
अर्घाखाँचीमा ५ थरी गिद्ध
अर्घाखाँचीका धार्मिक स्थललाई पर्यटन व्यवसायमा रुपान्तरण गर्न सके आर्थिक समृद्ध हुने
मिर्गौला पीडितको जीवन रक्षाको लागि हार्दिक सहयोग आह्वान ।
भुमिकास्थान नगरपालिकाकाे पकले, धारापानी, ढाकावाङमा बजार अनुगमन
अर्घाखाँचीकी मिर्गौला पीडितको जीवन रक्षाको लागि सहयोगको लागी आह्वान
अर्घाखाँचीमा केन्द्र र प्रदेशका उम्मेद्धारहरुको चर्चा शुरु (संभावित यस्ता छन्)
अर्घाखाँचीमा आर्थिक वर्ष ०७४/७५ का लागि लगभग २ अर्ब २५ करोड वार्षिक बजेट
सन्धिखर्कका सडक अस्तव्यस्त, पिच कहाँ छ भनी खोज्नुपर्ने अवस्था
अर्घाखाँचीमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर २१ गते हुने
शीतगंगा नगरपालिकाको देउरालीमा अबैध गाजा नष्ट (तस्बिर सहित)
अब अर्घाखाँचीमा रात्रिकालीन समयमा होटल तथा रेस्टुरेन्टमा कडाई, मापसे गरेर होहल्ला गर्नेलाई प्रहरीले नछोड्ने
भुमिकास्थान नगरपालिका -६ मा रहेको दुर्बाङ्ग फाट पर्यटकको पखाईमा
अर्घाका एक गन्धर्व बालकको आर्थिक कारणले उपचार हुन् नसक्दा मृत्‍यु, बाबु बेपत्ता
अखिल छैठौं अर्घाखाँचीको सन्धिखर्कमा पाँचौ पूर्ण बैठक सम्पन्न
अर्घाखाँचीमा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र हुने (तपाईंको गाउँ/नगर कुन निर्वाचन क्षेत्रमा पर्‍यो थाहा पाउनुहोस् )
बल्कोट स्वास्थ्य केन्द्रका लागी एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामी बढे, अस्पतालमा चाप
मालारानी गाउँपालिकाको खनमा भीरबाट लडेर एकको मृत्‍यु