arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?

पक्ष
विपक्ष

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

चुनावी अभियानमा गाउँ गाउँ पुग्दै नयाँ शक्ति पार्टी अर्घाखाँची ।text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

अर्घाखाँची डट कम /अर्घाखाँची : स्थानीय निकायको चुनाव मिति घोषणासँगै नयाँ शक्ति अर्घाखाँचीलाई पनि चुनावी माहोलले छोएको छ ।

सोमबार बसेको जिल्ला कार्यकारी समितिको बैठकले अर्घाखाँचीका ६ वटै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियानका लागि टिम तयार गरेको नयाँ शक्ति नेपाल अर्घाखाँचीका संयोजक गोकर्ण थापाले जानकारी दिनुभयो ।

उक्त अभियानका लागि  शीत गँगा नगरपालिका अभियान प्रमुखमा बिष्णु ढुंगाना, भुमिकास्थान  नगरपालिकामा शालिकराम बन्जाडे , सन्धिखर्क  नगरपालिकामा बिष्णु प्रसाद भुसाल र मालारानी  गाउँपालिकामा संयोजक जिन्दक खड्का , पाणिनी गाउँपालिकामा माधब पोख्रेल र छत्रदेब  गाउँपालिकामा पुस्करनाथ आचार्यलाई अभियान प्रमुखको रूपमा तोकेको छ । तोकिएको नयाँ शक्ति नेपाल अर्घाखाँचीले जनाएको छ ।

संयोजक थापाका अनुसार यी सबै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियान टिम खटिने छ र यही चैत्र महिनाको अन्तिम हप्ता सदरमुकाम सन्धिखर्कमा केन्द्रित भै रिपोटिङ गर्ने योजना बनाएको छ । प्रत्येक गाउँ तथा नगरपालिकाको स्थिति, त्यहाँको आवश्कता, सबै पार्टीको स्थिति र त्यहाँको विशेषता के हो लगायतका विषय रिपोर्टिङमा अभियान टिमले प्रस्तुत गर्नुपर्ने छ ।

बैठकमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समितिका सदस्य तथा ५.न.प्रदेश सह संयोजक यमुना भुसाल , नयाँ शक्ति नेपालका केन्द्रिय परिषद तथा ५ न. प्रदेश आर्थिक बिभाग संयोजक छन्द पन्थी, केन्द्रिय परिषद  सदस्यहरू  खिम बहादुर बि.क, राजु नेपाली , टोपबहादुर बलाल , जिन्दक खड्का र जिल्ला कमिटीका सदस्यहरुमा टुक बहादुर चेवाली, पुर्ण श्रेष्ठ, मनिष सिंह,जे बि दर्लामि लगायत जिल्ला कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।    

-बिष्णु प्रसाद भुसाल (खुबी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
धारापानीमा विभिन्न पार्टी परित्याग गरि २५ जना एमालेमा प्रवेश
सन्धिखर्कमा २२औं जनयुद्ध दिबसको बार्षिक उपलक्ष्यमा सहिद स्मृति प्रतिस्ठान भबन शिलन्यास (भिडियो)
जुकेनामा ऐराबती मगराकोट सिध्देश्वरी पर्यटन तथा सास्कृतिक महोत्सव सम्पन्न
अर्घामा एमाले, माओवादी परित्याग गरि ५० जना कांग्रेसमा प्रवेश
अखिल नेपाल शिक्षक संघ अर्घाखाँचीको तेस्रो जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न, अध्यक्षमा भुसाल निर्वाचीत
सन्धिखर्कको घोंचाकोटमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
धनचौर-तल्ला पाकु -रोजा मोटरबाटोको निर्माण कार्य सम्पन्न
धनचौर महिला हत्या काण्डका २ जना अभियुक्तलाई सर्वस्व सहित जन्म कैद
बल्कोटमा साई बाबाको मन्दिरको प्रतिस्ठापन
श्री शारदा मा.बि. केरुङ्गा अमराईका पुर्ब बिद्यार्थीहरुले सरस्वती मन्दिर निर्माण गर्दै
स्ववियु निर्वाचन नजिकिदै जाँदा अर्घाखाँचीमा विद्यार्थी सङ्गठनहरुका गतिविधि तीब्र
त्रिबि निर्णय अनुुसार स्वबियुु निर्वाचन गर्न माग गर्दै पाणिनि क्याम्पस प्रमुुखलाई ध्यानकर्षण पत्र
आसन्न स्वबियु निर्वाचनमा केन्द्रित हुनुुपर्नेमा जोड
श्री शारदा मा.बि. केरुङ्गा अमराईका पुर्ब बिद्यार्थीहरुले सरस्वती मन्दिर निर्माण गर्दै
गाविस सचिवले कामकाज ठप्प पारेर धर्ना बस्दा सेवाग्राही मर्कामा
अनेरास्ववियु अर्घाखाँचीको २१ औं जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित
नेतृत्व चयन विवादले अनेरास्ववियु अर्घाखाँचीको २१अौ जिल्ला अधिवेशन अनिश्चतकालका लागि स्थगित
नेपाल कम्युनिष्ट पार्टि(माअाेवादी केन्र्द)जिल्ला सम्मेलन अायाेजक समिति अर्घाखाँचीकाे तेस्रो पार्टि स्कुल कार्यक्रम सञ्चालन
अनेरास्ववियु अर्घाखाँची को २१ अौ जिल्ला अधिबेशन सुरु
राष्ट्रिय जनमोर्चा खिल्जी गा.बि.स को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।