arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

ठाडाको डमरु ताल प्रचारप्रसारको अभावमा ओझेलमाtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २१, शनिवार)

Related image

प्रेमनारायण आचार्य

ठाडा, अर्घाखाँची । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको ठाडा स्थित डमरु ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

पूर्व पश्चिम राजमार्गको गोरुसिंगेबाट झण्डै ३५ किलोमिटरको दुरीमा रहेको डमरु तालको प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुने स्थानीयबासिन्दा बताउँछन् । 

३९ रोपनी जग्गामा फैलिएको ताल ६ फिट गहिरो डमरु ताल समुन्द्री सहतबाट १३ सय ४० मिटर उचाईमा अवस्थित छ । 
ताल वरिपरीको क्षेत्र निकै रमणीय छ ।  

Image result for ठाडा arghakhanchi

तालमा अहिले डुंगा सञ्चालन भइरहेको छ । यसको धार्मिक महत्व पनि उत्तिकै रहेको गाउँले बताउँछन् । तालका बारेमा ब्रम्हपुराणमा समेत उल्लेख भएको स्थानीय बासिन्दाहरुमा विश्वास छ । 'धुलेश्वर पहाडको उत्तरपट्टी ब्रम्हमकुण्ड नाम गरेको तलाउ छ, जसको दक्षिण भागमा  ठूलापधेंरा भन्ने धारा छ',  'जुन गंगा ठाडा, सितापुर, सिमलपानी हुँदै कपिलवस्तुको लक्ष्मणघाट, रामघाट भएर भारत प्रवेश गर्छ ।'

वराह पुराणअनुसार भगवान वराह यहाँ स्थित हुनुहुन्थ्यो । 'त्रेता युगमा सीताको खोज गर्ने क्रममा भगवान रामचन्द्र यो तलाउमा आई सेतो कमल फूल भगवान वराहलाई चढाएर उत्तर खण्डमा लाग्दा सुपा देउरालीमा बाबा सिद्धको मन्त्र प्राप्त गरेर रामणको युद्धमा कुम्बकर्ण माथि विजयी हासिल गरेको पुराणमा उल्लेख छ' । 

ठाडाबाट सुपा देउरालीसम्मको दुरी करिव ११ किलोमिटर  छ । सुपाबाट करिब ३  किलोमिटर पर गएपछि नरपानी डाँडा आउँछ । नरपानी चिसो हावा र पानीले प्रसिद्ध छ । यहाँ गर्मी याममा तराई तथा पहाडका विभिन्न ठाउँबाट गर्मी छल्न पर्यटक आउने गर्छन । ठाडा, सुपा र नरपानी तिन ओटै क्षेत्र सन्धिखर्क गोरुसिङ्गे सडकसँग जोडिएका छन् । सडकसँग जोडिएकाले यि ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । 

Image result for ठाडा arghakhanchi
Image result for ठाडा arghakhanchi

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
शितगंगा सेवा समाजद्दारा ज्योती बहुमुखी क्याम्पस ठाडालाई शैक्षिक सामाग्री हस्तान्तरण (तस्बिर सहित)
अर्घाखाँचीमा म्यादी प्रहरीको छनोट प्रक्रिया जारी, भोली लिखित परिक्षा (तस्बिर सहित)
भूमिकास्थान नगरपालिकाको च्युरामाटी नुवाकोटका एक युवा ब्वाँसोसँग लडेर बाँच्न सफल
नारायणी नदीले बगाएर ज्यान गुमाएका सन्धिखर्कका दुई श्रेष्ठ दाजुभाईको दाहसंस्कार गरियो
नरपानीको जगतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्‍यु, ८ जना घाइते
नारायणी नदीले बगाएर बेपत्ता सन्धिखर्कका दाजुभाइ मध्ये राजकुमारको शब फेला परेपनि चन्द्रमान श्रेष्ठको अहिलेसम्म फेला परेन्
अर्घा बेल्टारीका किसानहरु तिहार लगतै खेतमा धान बाली भित्र्याउन ब्यस्त (तस्बिर सहित)
अर्घाखाँचीमा म्यादी प्रहरीको छनोट प्रक्रिया शुरु (तस्बिर सहित)
फोटो फिचर अर्घाखाँचीमा तिहारको भाईटिका लगाइयो
नारायणी नदीले बगाएर बेपत्ता सन्धिखर्कका दुई दाजुभाइ मध्ये भाई राजकुमार श्रेष्ठको शब फेला पर्‍यो
नारायणी नदीमा बेपत्ता भएका सन्धिखर्कका दुई श्रेष्ठ दाजुभाइ शुक्रबार राती सम्म पनि फेला परेनन्
फोटो फिचर भाई टिकाको अघिल्लो दिन सन्धिखर्क - ७ को सुन्दरता
अर्घाखाँचीमा सम्पन्न दोश्रो एसीए क्रिकेट प्रतियोगिताको उपाधी एम्स क्रिकेट क्लवको पोल्टामा
छत्रदेव गाउँपालिकाको अर्घातोषमा संस्कृति जोगाउन युवाहरु परम्परागत रुपमा भैलो खेल्दै
नेपाल संवत ११३८ को अवसरमा सन्धिखर्कमा र्‍याली
सन्धिखर्कका दुई दाजुभाई चन्द्र र राजकुमार श्रेष्ठकोको देवघाटमा नारायणी नदीले बगाएर बेपत्ता : प्रहरी
अर्घाखाँचीका दुई दाजुभाइ देवघाटमा श्राद्धका लागि नुहाउने क्रममा नारायणी नदीले बगाएर बेपत्ता
अर्घाखाँचीमा तिहारको बेला बिक्रीका राखिएका परिकार गुणस्तरहिन, जिल्लाभर सुरक्षा व्यवस्थामा कडाई
अर्घाखाँचीमा सञ्चार क्षेत्रको संरक्षण र प्रर्बधनका देउसी भैली
अर्घाखाँचीमा चाडपर्वका बेला दैनिक ३ करोड रेमिटयान्स भित्रिदै