arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
खेल

रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडीtext size increase   text size decrease   Print    rss (२०७३ माघ २३, आइतवार)

        
    कमाइँको मामिलामा रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले विश्वका सबै खेलाडीलाई उछिनेका छन्।

फोबर्सले भर्खरै सार्वजनिक गरेको रिपोर्टमा रोनाल्डोले आफ्नो चिरपरिचित प्रतिस्पर्धी बार्सिलोनाका लिओनल मेसीलाई मात्र होइन, अन्य खेलका खेलाडीलाई पनि उछिनेका हुन्। बक्सर फ्लोड मेवेदरले खेलबाट अवकाश लिएको र गल्फर टाइगर उड चोटका कारण खराब प्रदर्शनबाट गुज्रिरहेको अवस्थामा रोनाल्डोले सबैलाई पछि पारेका हुन्।

रोनाल्डोले रियल म्याड्रिडबाट ८ करोड ८० लाख अमेरिकी डलर पारिश्रमिक लिने गर्छन्। प्रायोजनबाट उनको थप कमाइँ पनि छ। रोनाल्डोको तुलनामा बार्सिलोनाले मेसीलाई ८ करोड १४ लाख पारिश्रमिक दिने गरेको छ।

सन् १९९० यता पैसा कमाउने मामिलामा रोनाल्डोले माइकल जोर्डनलाई पनि उछिनेका छन्। ३१ वर्षीय स्ट्राइकरको केही महिनाअघि मात्र म्याड्रिडले २०२१ सम्म अनुबन्ध सम्झौता लम्ब्याएको थियो। नयाँ अनुबन्धपछि उनले कमाइँको मामिलामा सबैलाई उछिनेका हुन्।

रोनाल्डोपछि मेसी दोस्रो नम्बरमा छन्। मेसीका सहपाठी ब्राजिलका नेइमार २३ औ स्थानमा छन्।

सेतोपाटीबाट

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ
सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने
नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
राष्ट्रिय खेलकुद प्रतियोगिताभर इटहरी जाँडरक्सी निषेधित क्षेत्र
रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु
बुटवल टुडेको वार्षिकोत्सवमा भलिबल प्रतियोगिता
विश्व फुटबल महासंघ फिफाले जारी गरेको वरियता क्रममा नेपाल १ सय ८१ औं स्थानमा
मैत्रीपूर्ण खेलमा १-० गाेलले नेपालको जीत
बेलायतको महिला रग्बी क्लबका खेलाडीले खेललाई लोकप्रिय बनाउन नांगै मोडलिङ गरे