arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार

इजरायली सैनिकलाई १८ महिना जेलtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १३, शुक्रवार)

world news

घाइते प्यालेस्टाइनीको हत्या गर्ने एक इजरायली सैनिकलाई १८ महिनाको जेलसजाय सुनाइएको छ । हत्यामा दोषी ठहरिएपछि एलोर अजारिया नामका ती सैनिकलाई अदालतले जेल सजायको फैसला गरेको हो ।

अजारियाले गत मार्चमा हेब्रोनमा २१ वर्षीय अब्दुल फताह अलसरिफको गोली हानी हत्या गरेका थिए । सरिफले सहकर्मी सैनिकको हत्या गरेपछि अजारियाले आफ्ना साथीलाई त्यो मर्न लायक छ भन्दै हत्या गरेको जनाइएको छ । त्यतिबेला सरिफ पनि घाइते अवस्थामा थिए । सेना प्रमुखले यो घटनाको भत्र्सना गरेपनि अन्य तहबाट भने समर्थन गरिएको थियो ।

अजारिया दोषी हुन् या होइनन् भन्ने विषयमा इजरायलीहरूकै मत विभाजन भएको थियो । फैसला सुनाउने क्रममा अजारियाका समर्थकहरू अदालतअगाडि जम्मा भएका थिए ।



अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अमेरिकी क्रुज मिसाइल पानी जहाजले रक्षा प्रणालीका लागि तैनाथी सुरु
भेनेजुएलामा सरकार विरोधी प्रदर्शनमा तीन जना मारिए
बाबरी मस्जिद विध्वंश मामलामा भारतीय जनता पार्टीका वरिष्ठ नेता आडवानीसहित शीर्ष नेतामाथि मुद्दा दर्ता
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी युद्धपोत कोरियाली प्रायद्वीपमा परिचालन
सिरियामाथि मिसाइल आक्रमण गरेपछि राष्ट्रसंघद्वारा परिस्थिति अरु बिग्रनसक्ने भन्दै चिन्ता व्यक्त
स्वीडेनको स्टकहोममा गोली चल्दा पाँचजनाको मुत्यु
रुसको सेन्ट पिटर्सबर्गस्थित मेट्रो स्टेसनमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्‍यु
पाकिस्तानको पन्जाब प्रान्तको धार्मिकस्थलमा २० जनाको हत्या
भारतका झन्डै २०० अर्धसैनिक प्रहरी जवान विषाक्त खानाका कारण अस्पताल भर्ना
कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण २o६ जनाको मृत्यु
इन्डोनेसियामा गएको पहिरोमा १७ जना पुरिएर बेपत्ता
बग्दादमा गराइएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ओबामाको शासनकालमा जलवायु परिवर्तन नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
अष्ट्रेलियाको उत्तर पूर्वी तटिय क्षेत्रमा आएको शक्तिशाली समुद्री आंधीपछि खतरनाक बाढी आउने चेतावनी
पेरुमा अवतरण गर्नेक्रममा विमान दुर्घटनाग्रस्त
राष्ट्रसंघद्वारा इराकी शहर मोसुलमा ठूलो मात्रामा नागरिक मारिएकोमा चिन्ता व्यक्त
भारतद्वारा पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्नसक्ने चेतावनी
आफ्नै सांसदले असहयोग गरेपछि डोनाल्ड ट्रम्पले फिर्ता लिए
नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक