arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

हिन्दु जागरण नेपालकाे विषेश पशिक्षण कपिलवस्तुमा सम्पन्न text size increase   text size decrease   Print    rss (२०७३ कार्त्तिक २४, बुधवार)

घनश्याम पाैडेल परिश्रमी 

कपिलवस्तु, २४ कात्तिक । धर्म परिर्वतन मुक्त नेपाल धर्म निरपक्षता मुक्त नेपाल जातिय छुवाछुत मुक्त नेपाल नया हिन्दु राष्ट्र नेपाल निमार्ण गरौ भन्ने मुख्य नाराका साथ हिन्दु जागरण नेपाल पश्चिमाञ्चल मध्यपश्ञ्चिमाञ्चल र सुदुर पश्चिमअञ्चल क्षेत्रिय प्रशिक्षण कार्यक्रम कपिलवस्तुको खैरेनिपुरमा २ दिने पशिक्षण  आज सम्पन्न भएको छ।

कार्यक्रममा स्र्वगद्धारि महार्पभु मन्दिरका संरक्षक गंगानन्द तिर्थको प्रमुख अतिथ्यता, हिन्दुजाणरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यको विषेश आतिथ्यता रहेको थियो ।,केन्द्रिय महासचिव वालकृष्ण पौडेल,हिन्दु जागरण युवा संघ नेपालका केन्द्रिय अध्यक्ष्य पदम कुवर लगाएतले मन्तव्य राखेका थिए।

प्रमुख अतिथिको आसन वाट वोल्दै स्र्वगद्धारि महार्पभु मन्दिरका संरक्षक गंगानन्द तिर्थले सम्पुर्ण नेपालि सनातन धर्म मान्नेहरु एकजुट भएमा
नेपाल हिन्दु राज्य वन्ने वताउनु भयो ।

प्रशिक्षणमा अर्घाखाँचीका २० जना त्यस्तै  कपिलवस्तु  प्युठान वाके कन्चनपुर वर्दिया सुर्खेत,दैलेख दाङ,स्याङजा गुल्मी र रुपन्देहिका हिन्दु
जागरण अभियानमा आवद्ध २०० जना प्रशिक्षार्थिहरुको उपस्थिति रहेको थियाे ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
आज घटस्थापना, हिन्दूहरूको महान चाड बडादसैं शुरु
यस वर्ष असोज १४ गते बडादशैंको उत्तम साइत ११ बजेर ५५ मिनेटपछि
आज ऋषि पञ्चमी पर्व, हरितालिका तीज आज समापन हुँदै
नागपञ्चमी र रक्षा बन्धन एकसाथ मनाइयो
आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती
आज गुरुपूर्णिमा पर्व
आज हरिशयनी एकादशी पर्व ब्रत, पूजा-पाठ गरी मनाईंदै
सोमबार ईदको अवसरमा सार्वजनिक बिदा
आज मातातीर्थ औंसी आमाको मुख हेर्ने दिन धुमधाम मनाईंदै
नयाँ वर्ष २०७४ को मुलुकभर भव्य स्वागत
हिन्दु जागरण नेपालले गर्यो पाल्पाको बराङ्ग्दी धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा
मौलिक संस्कृति जगेर्ना गर्न आव्हान: सत्यमोहन जोशी
ज्योतिष बिज्ञानको चमत्कार: कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?
स्वस्थानी ब्रत आरम्भ
नयाँ वर्ष २०१७ को स्वागत
क्रिसमसमा सार्वजनिक विदा
आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न ।
आज भाईटिका ! दिदीबहिनीहरुद्धारा दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै