arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?

पक्ष
विपक्ष

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार

इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोगtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २१, शनिवार)

इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ ।

१२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा गराइएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीले पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आक्रमणमा ५ जना बालबालिका सहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर छ ।

आक्रमणमा कुन रसायन प्रयोग गरिएको भन्नेबारे पत्ता नलागेपनि घाइते सबैको उपचार रसायनिक हमलाको पीडितको रुपमा भैरहेको छ ।

अन्तर्राष्ट्रिय कानूनमा त्यस्ता रसायनिक आक्रमण प्रतिबन्धित छ । अतिवादी इस्लामिक संगठन आइएसले आक्रमण गरेको अनुमान गरिएपनि जिम्मेवारी भने कसैले लिएको छैन । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक
भारतको ताजमहलमा आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा कडा
फेरि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्व राष्ट्रपति ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप
पेरिसमा सुरक्षाकर्मीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई गोनी हानी मारियो
उत्तर प्रदेश, उत्तराखण्डमा भारतीय जनता पार्टीको एकलौटी सरकार बन्ने
पाकिस्तानको हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित
सन् १९४५ यता कै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको तथ्य सार्वजनिक
फिल्मी शैलीमा विमानस्थलबाट लुटियो लाखौं डलर
अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बम आक्रमण
बोस्टनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, एनडब्लुजीएन न्युइङ्ल्यान्डमा नयाँ नेतृत्व
अमेरिकामा फेरि अर्को भारतीय नागरिकमाथि अमेरिका छोड भन्दै आक्रमण
जोर्डनमा आतंककारी मुद्दामा दोषी पाइएका १५ जनालाई मृत्युदन्ड
अमेरिकामा आप्रवासीहरुमाथि कडाइ भइरहेकोबेला अष्ट्रेलियाले विदेशी नागरिकका लागि दिइने वर्किङ भिसा खारेज गर्ने
चिलीमा ४० लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द गरियो
साउदीमा आर्थिक मन्दी: विदेशी कामदार निकालिँदै, लगानीकर्ता देश फर्किँदै
भारतका अधिकांश धनाढ्य विदेश पलायन
इजरायली सैनिकलाई १८ महिना जेल
ट्रम्पले अमानवीय भाषण गरेर डरलाग्दो विश्व बनाइरहेको एम्नेस्टीको आरोप
अभिनेत्री बलात्कारको अभियोगमा तीन जना पक्राउ
इरानले नयाँ सैन्य अभ्यास गर्ने