arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
मध्यपश्चिमाञ्चल

हेटौडाबाट चितवनतर्फ जाँदै गरेको रात्रिबस एकापसमा ठोक्किादा दुई यात्रुको घटनास्थलमा मृत्यु text size increase   text size decrease   Print    rss (२०६९ कार्त्तिक ३, शुक्रवार)

हेटौडा  - काठमाडौंबाट काँकडभिट्टा-झापातर्फ जान आइरहेको ना२ख ९० नं रात्रिबससाग हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख १२३३ नंको ट्रक हेटौडा-नारायणघाट खण्डको जयसिंमा गए राति १ बजे एकापसमा ठोक्किादा रात्रिबसका दुई यात्रुको घटनास्थलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी बस्ने अन्दाजी ३३ वर्षीय किशोर कट्टेल र सुनसरी इनरुवा बस्ने २६ वर्षीय वसन्त मेहता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएका २३ यात्रुको चितवन भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ । बसचालक र ट्रकचालकलाई प्रहरी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यपश्चिमाञ्चल
दाङमा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु
धनकुटाको तमोर नदी किनारमा ४० वर्षीय एक व्यक्तिको वेवारिसे लाश फेला
भीरबाट खसेर जाजरकोटका निमावि प्रधानाध्यापकको मृत्यु
नेपालगन्जमा विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड तथा आगजनी
http://go.oclaserver.com/afu.php?zoneid=1465736