arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
पश्चिमाञ्चल

अवरुद्ध इलाममा राजमार्ग सुचारुtext size increase   text size decrease   Print    rss (२०६९ म‌सिर २३, शनिवार)

भीम चापागाईं
 
इलाम - स्काभेटर पल्टिएर सुक्रबार बेलुकादेखि अवरुद्ध भएको मेची राजमार्ग २४ घण्टा पछि सुचारु भएको छ। राजमार्ग अर्न्तगत माइखोला-इलाम खण्डमा इलामकै माबु गाविस लैजान लागिएको स्काभेर ट्रकमा लोड गर्ने क्रममा पल्टिएर साँझ राजमार्ग अवरुद्ध भएको थियो।
 
 स्काभेटरलाई अन्य तीन स्काभेटर, स्काभेटर प्राधिक, प्रहरी र स्थानीयले शनिबार साँझ पाँच बजे मात्र हटाउन सफल भएको इलामका प्रहरी निरिक्षक गणेश बाँस्तोलाले बताए।

राजमार्ग खुलेपछि हिजोदेखि रोकिएका झापाबाट इलाम हुँदै ताप्लेजुङ जाने र विपरित दिशामा गुड्ने सयौं सवारी र यात्रुहरु गन्तर्व्यतर्फ गएको प्रहरीले जनाएको छ।

यस अघि प्रहरीले अवरुद्ध स्थान पार गर्नै बाटो बनाएर साना सवारीकालागि अस्थायी रुपमा केही सहज बनाएको थियो।


 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन
समयमै सडक मर्मत नहुँदा यात्रुहरु प्रभावित