arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

गजल:- लिएर कोही जादैन केहीtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र १६, शुक्रवार)

world news

सर्जक- एच.एल. गौतम
खनदह3! (अर्घाखाची)
     हाल- भारत।।

फक्रिएको फुल पनि त., झरेर एकदीन जाने हो.!!
किन गर्छौ तँ-तँ र "म-म" मरेर एकदीन जाने हो.!!

जीन्दगीको गोरेटोमा कयौ आउछन वाधा व्यवधान्"
संघ्रर्ष गरी जसरी.जंघार, तरेर एकदीन जाने हो.!!

    उच-निच धनि-गरीब मोहं माँया सबै त्यागी"
सोच्औं,अरूले भन्दा भीन्नै, गरेर एकदीन जाने हो.!!

   भन्नेले भनोश न.सही, उ राम्रो मान्छे थीएन"
सबैको दिल दीमागमा मिठास, भरेर एकदीन जाने हो.!!
लियर केही आएनौ हामी न.केही लियर जाने छौ"
देंह आगोमा वाली खरानी, छरेर एकदीन जाने हो.!!

[[2"फक्रिएको फुल पनि त., झरेर एकदीन जाने हो.!!
किन गर्छौ तँ-तँ र "म-म" मरेर एकदीन जाने हो.2"]]

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
आज २०३ औं भानुजयन्ती
टाढिएछ (गज़ल)
बनाएँ (गज़ल)
कोही (गज़ल)
समय (गजल)
उखेलेर आँखीभुई सिलिक्क राम्री ( गजल)
आमा
आमा (गज़ल)
खडेरी (गजल)
रैछ कालो (गज़ल)
नयाँवर्ष (गज़ल)
आउ खेलौँ होली (कविता)
मृत्युको डर (कविता)
देश (गजल)
"गल्ति भएछ"
आजकल (ग़ज़ल)
मेरी आमा (गज़ल )
भूल गरेँ (गज़ल)
थाहा हुन्छ (गज़ल )
कविता लेख्दैमा मृत्युदण्डको सजाय सुनाइएका प्यालेस्टाइनी कवि असरफ फायद प्रति समर्पित कविता