काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक...
किर्ते हस्ताक्षर र कागजात तयार गर्ने विजया सिमेन्टले प्राप्त गरेको चुनढुङ्गा उत्खनन अनुमति पत्र पूर्णरुपले खारेज गरि कानुनी कार्वाहीमा जाने - नगर प्रमुख थापा -केशबराज ज्ञवाली , अर्घाखाँची डटकम। भुमिकास्थान -९ मा गर्ने भनिएको चुनढुङ्गा उत्खनन् कार्यमा भुमिकास्थान नगरपालिकाको कागजात...
Kathmandu, March 11: All children of 413 local levels across the country were vaccinated under Measles and Rubella Immunization campaign launched by the government. All the children of 413 local levels of 24 districts of the country were immunized, said Chief of Child Health and Immunization Section, Dr Abhiyan Gautam. The immunization campaign is underway at 180 local levels of 43 districts. Around 66 per cent children (3.792 million children)...
विराटनगर । विराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ । उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा मृत अवस्थामा फेला परेको प्रहरीले...
काठमाडौँ । मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय...
चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका तीनजना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको छ। विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेलविरुद्ध जिल्ला प्रहरी कार्यालयले...
बागलुङ- बागलुङको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।...
अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाज रुपन्देहीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । स्थापनाकालदेखि सामाजिक काममा सक्रिय यस संस्थाले बुधवार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ स्थित भुजौली प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । उक्त विद्यालयमा अध्ययनरत...
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता बुझेको आरोपमा एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो। शारदा नगरपालिका वडा नम्बर ३ मा...
कञ्चनपुर- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन् । उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने...
काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् । आज फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । वैदेशिक रोजगारीको...
काठमाडौं : युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलाडीको नाममा मानव तस्कर गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबारबाट सुरु भएको आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटनमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। ‘खेलाडीको नाममा मानव तस्कर गरिरहेकाहरू अब कारबाहीको दायरामा आउँछन्। केही जानकारी सङ्कलन गरेका छौँ। खेलाडी पठाउने भन्ने तर, २०, २२ लाख लिएर मान्छे पठाउनेहरूको प्रारम्भिक जानकारी लिएका छौँ। तिनीहरू कारबाहीको दायरामा आउँदै छन्’, उनले भने। उनले अहिलेको मन्त्री क्वार्टरलाई खेलाडी आवासीय प्रशिक्षण केन्द्र बनाउने छलफल सुरु भएको बताएका छन्। ‘खेलाडीलाई आवासको समस्या भएकाले अहिलेको मन्त्री क्वार्टरलाई...