arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

अर्घाखाँचीको मथुरामा श्रीमद्भागबत ज्ञान महायज्ञ हुनेtext size increase   text size decrease   Print    rss (२०६८ म‌सिर १७, शनिवार)

- प्रेमनारायण आचार्य 
 
अर्घाखाँची १७ मसिर । अर्घाखाँचीको वाग्ला मथुरामा टेलि हस्पिटल निर्माणका लागि एक हप्ते श्रीमद्भागबत ज्ञान महायज्ञ हुने भएको छ । 

 अस्पताल निर्माणार्थ आउदो फागुन २४ गते देखि उक हप्ते श्रीमद्भागबत  ज्ञान महायज्ञ हुने भएको हो । महायज्ञमा बाचन शिरोमण्ी दिनबन्धु पोख्रेलले कथा बाचन गर्नु  हुनेछ । 

आज भएको भेलाले महायज्ञ आयोजना गर्नका लागि  डाक्टर रामबहादुर बिसीको संयोजकत्वमा श्रीमद ज्ञानमहायज्ञ मुल आयोजक समितिको निर्माण गरिएको छ ।

भेलामा प्रमुख जिल्ला अधिकारी केसबराज घिमिरे स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेल प्रहरी नायब उपरिक्षक अरुण पौडेल  नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल लगायतको उपस्थिति रहेको सुदीप ज्ञवालीले बताएका छन्  ।

Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
एमाले अर्घाखाँचीको सातौ अधिवेशन एमालेका सचिव शकर पोख्रेल द्वारा उद्घघाटन
अन्तराष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले सन्धिखर्कमा पत्रकार सम्मेलन एवम परिचयात्मक कार्यक्रम गर्ने
शुक्रवार एमाले अर्घाखाँचीकोको जिल्ला अधिवेशन, नेतृत्वका लागि ध्रुविकरण (कुन नेता कुन पक्षमा पूर्ण विवरण सहित)
महिला हिंसा सम्बन्धी अर्घाखाँचीमा सडक नाटक
प्रेम दिवसको अवसरमा नेबिसंघ अर्घाखाँची द्धारा प्रेम पत्र वाचन प्रतियोगिता
नेकपा -एमाले अर्घाखाँचीको सातौ अधिवेशन प्रचार प्रसार उप समितीको बैठक सम्पन्न
जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि सम्पन्न
नेकपा माओवादी अर्घाखाँचीले मनायो जनयुद्द दिवस/जन बिद्रोहका लागी तयार रहन आग्रह
डिभर्नामा श्रद्धाञ्जली सभा सम्पन्न
दलित संघ अर्घाखाँचीको बैठक सम्पन्न
अर्घाखाँचीको जनसख्या लुम्बिनी अञ्चलमा सबैभन्दा कम/महिला भन्दा पुरुष थोरै
अर्घाखाँचीको धातीबांग खुल्ला दिसा मुक्त क्षेत्र घोषणा
अर्घाखाँचीमा प्रगतिशिल वनभोज तथा परिचयात्मक कार्यक्रम संपन्न
ढाकावाङ्गमा शोक सभा संपन्न
अर्घाखाँचीमा संघियताको खारेजी लगायतका बिषयमा हस्ताक्षर अभियान
प्रेसचौतारी अर्घाखाँची द्वारा फलफूल वितरण
अर्घाखाँचीको शान्ति सुरक्षा मजबुद बनाउन नयाँ रणनीति
अर्घाखॉचीमा हात्तीपाईले रोग निवारण अभियान सुरु
अर्घाखाँचीका सडक बाल बालिका संरक्षण गृहमा
पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला साधारण सभा :पत्रकारहरुको सुरक्षामा सरकार बफादार हुन नसकेको आरोप