arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

उन्यु फुल्दैन किन?के नपुगेर होलाtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २८, शनिवार)

सरू सुधा, गुल्मी तम्घास

उन्यु फुल्दैन किन?के नपुगेर होला
कि फूलको सौन्दर्य धान्न नसकेर होला

ए!काठमाण्डु तँ किन यति हिलो छस्
शायद जलस्रोतको धनी भएर होला

मेरा आँखा अचेल कमजोर हुँदै गए
तिम्रो तस्वीर धेरै हेरिरहेर होला

खाना अड्किएर बाडुल्की लाग्दा पनि
कठै!मनले भन्छ तिम्ले सम्झेर होला

अचेल धुमिल हुँदैछ,तिम्रो तस्वीर पनि
दिलको क्यामेरामा आँसु पसेर होला

सरू सुधाको फेसवुकवाट साभार

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
कलेज ड्रेसमै डिस्कोमा नाचिरहेका ३ सय विद्यार्थी समातिए (फोटो फिचर)
आगामी २२ गते दिउँसो ४ बजेदेखि चालू हुनेगरी संसदको सातौं अधिवेशन आहवान
साधारण सभा रणभूमिमा परिणत भएपछि ……!!! - सन्धर्भ नेपाली समाज यूएईको साधारण शभा - गिरधारी विरही रिजाल
गुल्मीका गायक अशिम महत को 'तातोहावा चल्छ सरर' गिती एल्बम भोली शुक्रबार यूएईमा बिमोचन हुँदै
आमा को याद मा
हाडनाता प्रजननले बाख्राको तौल कम र रोगी
विश्वका प्रथम महिला हरु , के हाम्रो समाजलाई पच्न सक्छ त ? - उमाकान्त पाण्डे गाउले
अफगानी संविधानमा जातीयता - अवन्तिका रेग्मी
औतारी बाबाकै शैलीमा
भाषानका चर्का नारा बोक्ने हरु
मोहनविक्रम सिंहलाई दर्जन राजनीतिक अभियोग
अमेरिकी राष्ट्रपतिकी पत्नी नेपाली डिजाइनरको पोशाकमा:काली काली हिस्स परेकी
एक ८ महिनाकी गर्भवती महिला सहित ४ महिला को साउदी दुतावासद्वारा उद्धार
यूएईमा रही कार्यरत नेपाली कलाकार सम्झना वाइवा लाई बिदाइ
भक्तपुरको ढुंगेधाराबाट दूध बग्यो रे
मेक्सिकोका कार्लोस् विश्वकै धनी, बिल गेट्सलाई कार्लोस स्लिमले उछिन्यो
गरीब देशका जनता हामी - प्रभु राम थापा
दमाईले छाडेपछि बाहुन क्षेत्री बाजा बजाउदै
पत्त्याउनु हुन्छ कपाल बेरिएर मृत्यु भयो भनेर
साउदीका राजकुमार नेपाल आउने
http://go.oclaserver.com/afu.php?zoneid=1465736