arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

उन्यु फुल्दैन किन?के नपुगेर होलाtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २८, शनिवार)

सरू सुधा, गुल्मी तम्घास

उन्यु फुल्दैन किन?के नपुगेर होला
कि फूलको सौन्दर्य धान्न नसकेर होला

ए!काठमाण्डु तँ किन यति हिलो छस्
शायद जलस्रोतको धनी भएर होला

मेरा आँखा अचेल कमजोर हुँदै गए
तिम्रो तस्वीर धेरै हेरिरहेर होला

खाना अड्किएर बाडुल्की लाग्दा पनि
कठै!मनले भन्छ तिम्ले सम्झेर होला

अचेल धुमिल हुँदैछ,तिम्रो तस्वीर पनि
दिलको क्यामेरामा आँसु पसेर होला

सरू सुधाको फेसवुकवाट साभार

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
नेपाल आमाको पुकार
प्रकृति नै वैरी बने पछि
रवीन्द्र समिरको 'एकलव्य दृष्टि' प्रकाशित
नयाँ वर्ष (गज़ल)
नयाँ बर्ष २०७२ को शुभकामना
साथी (गज़ल)
सार्थक जीवन
जमानासगै आफूलाई बदलौँ
दुख्यो देश ऐले (गज़ल )
बाल अधिकार कसका लागि ?
सत्य लाई जान्नुहोस्
सम्झन्छु (गज़ल)
वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई रोटरी पुरस्कार
दुई अक्षरको 'माया'
यो जिन्दगी (गज़ल)
बन्दैन यसरी नयाँ नेपाल (नरपानी चुनढुङ्गा)
हो कि (गज़ल)
जिउन खोजे
आफ्नै आमाको मुहार हँसाऊ
मेरो जीवनमा (गजल)
http://go.oclaserver.com/afu.php?zoneid=1465736