arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

वुटवलमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमाtext size increase   text size decrease   Print    rss (२०७४ पौष २, आइतवार)


अर्घाखाँची पुस ३ ।  वुटवलमा एक्सेस एजुकेसन नेटवर्क प्रालीको शाखाको रुपमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमा आएको छ ।  बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रालीले शुभारम्भ गरेको हो ।

न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, क्यानडा तथा कोरीयन लगायत देशहरुका भाषा अध्यापन हुने बुटवल शाखा निर्देशक केसब खनालले जानकारी दिए । विदेशमा गएर थप उच्च शिक्षा अध्ययन गराउन नेपाली विद्यार्थीहरुलाई सहयोग पुग्ने खनालले दावी गरे । नेपाली युवा विद्यार्थीलाई सक्षम र योग्य बनाई वैदेशिक रोजगार अध्ययन तथा अध्यापनमा यस कार्यक्रमले सहयोग गर्ने बताउँदै अनुभवी र दक्ष शिक्षक शिक्षकाहरुबाट कक्षा सञ्चालन हुने बताए ।

कार्यक्रममा बोल्दै भैरहवा शाखा सञ्चालक मिन प्रसाद शर्माले अन्य सुबिधा संगै एक्सेस एजुकेसन बिश्वासीलो संस्था भएको समेत बताए । कायक्रममा जापानीज भाषा अध्यापन गराउन सन्तोष पन्थी, कोरियन भाषाको बिज्ञ गिरीराज आचार्यले बोल्दै बिद्यार्थीहरुको लागी सबै प्रविधीबाट अध्यापन गराउने बताए ।  कार्यक्रममा बुटवल शाखा म्यानेजर रमा पाण्डे, रेकाका मोहन घिमिरे, हरिकृष्ण अधिकारी, निलम अधिकारी लगायतले बोलेका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
बैतडीको नुवालीछापमा ट्रकले किचेर एक १३ वर्षीया किशोरीको मृत्यु
करेन्ट लागेर बाग्लुङ्गमा एकजनाको मृत्यु
भक्तपुरमा जुवा खेल्दै गरेका १५ जनालाई पक्राउ
स्याङ्जाको सिद्धार्थ क्याम्पसकी स्ववियु सभापति उम्मेद्‍वार रिमाले गरिन् आत्महत्या
कसरी चुनिन्छन् स्थानीय प्रतिनिधि, कुन कुन पदमा उम्मेदवारी दिने ?
खोटाङमा मोटरसाइकल ट्रकसँग ठोक्किँदा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर
काठमाडौंको बालाजुमा स्कुटर दुर्घटना हुँदा दुई महिलाको मृत्यु
रामेछापको पकरबासमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते
बुटवल टुडेको वार्षिकोत्सवमा रक्तदान
नवलपरासीको बुलिङ्टार बतासमा जिप दुर्घटना हुँदा सातजनाको मृत्यु, १८ जना घाइते
लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन
तारेभीर पुग्यो घाँसी नेपाल
क्षयरोग निवारण संस्था भक्तपुरमा नयाँ नेतृत्व
विश्वकर्मा जन कल्याण समाज आर्थिक क्रान्तिसँगै समाज सेवामा जागरुक
गोरुसिङ्गे-तौलिहवा सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, आठजना घाइते
काठमाडौंबाट सिन्धुपाल्चोकको चौतारा जाँदै गरेको बसको ठक्करबाट २२ वर्षिया एक युवतीको मृत्यु
आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले काठमाडौंका सडकमा एक हजार सात सय ८२ सौर्यबत्ती जडा
'स्वास्थ्य पत्रकार मञ्च' नेपालको पहिलो राष्ट्रिय अधिवेशन सम्पन्न, अनिल न्यौपाने पुन: निर्वाचित
कैलालीको मोहनानदी घाटमा चितामा राख्न लागिएको शव प्रहरी नियन्त्रणमा
घाँसी नेपालको विद्यालय बनाउने अभियान
http://go.oclaserver.com/afu.php?zoneid=1465736