arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

वुटवलमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमाtext size increase   text size decrease   Print    rss (२०७४ पौष २, आइतवार)


अर्घाखाँची पुस ३ ।  वुटवलमा एक्सेस एजुकेसन नेटवर्क प्रालीको शाखाको रुपमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमा आएको छ ।  बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रालीले शुभारम्भ गरेको हो ।

न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, क्यानडा तथा कोरीयन लगायत देशहरुका भाषा अध्यापन हुने बुटवल शाखा निर्देशक केसब खनालले जानकारी दिए । विदेशमा गएर थप उच्च शिक्षा अध्ययन गराउन नेपाली विद्यार्थीहरुलाई सहयोग पुग्ने खनालले दावी गरे । नेपाली युवा विद्यार्थीलाई सक्षम र योग्य बनाई वैदेशिक रोजगार अध्ययन तथा अध्यापनमा यस कार्यक्रमले सहयोग गर्ने बताउँदै अनुभवी र दक्ष शिक्षक शिक्षकाहरुबाट कक्षा सञ्चालन हुने बताए ।

कार्यक्रममा बोल्दै भैरहवा शाखा सञ्चालक मिन प्रसाद शर्माले अन्य सुबिधा संगै एक्सेस एजुकेसन बिश्वासीलो संस्था भएको समेत बताए । कायक्रममा जापानीज भाषा अध्यापन गराउन सन्तोष पन्थी, कोरियन भाषाको बिज्ञ गिरीराज आचार्यले बोल्दै बिद्यार्थीहरुको लागी सबै प्रविधीबाट अध्यापन गराउने बताए ।  कार्यक्रममा बुटवल शाखा म्यानेजर रमा पाण्डे, रेकाका मोहन घिमिरे, हरिकृष्ण अधिकारी, निलम अधिकारी लगायतले बोलेका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
कपिलवस्तुमा मोटरसाइकल चोरहरुको भेला सम्पन्न
अर्घाखाँची रुपन्देही सम्पर्क समितिद्वारा नेपाल बिधार्थि संघका केन्द्रीय उपाध्यक्ष प्रकाश राना सम्मानित
विश्व आत्महत्या रोकथाम दिवस ! मानसिक तनाव आत्महत्याको प्रमुख कारण
१२ औँ दिनको पूण्य तिथिमा भाईको लागि श्रदान्जली स्वरुप अन्तिम पत्र
गुल्मीका एक युबकको बाटोमा कुट्पिट भिरमा शबफेला, हत्याको अभियोगमा ७ जना पक्राउ
अर्घाखाँचीभर चितुवा आक्रमणका घटनाहरु बढे ! चितुवा बस्तीमा आए के गर्ने ? आक्रमणबाट कसरी बच्ने ?
सिरहामा थप २६ जना एचआइभी सङ्क्रमित फेला
बुटवलकी कमला न्यौपानेको हत्या आफ्नै साथीले प्रेमीसँग मिलेर गरेको रहस्य खुल्यो
चार करोड नगद र साठी तोला सुन लगी फरार
रुपन्देहीमा सर्पको डसाइबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कार गर्न लाग्दा अंग चलाउन थालेपछि सबै चकित पारे
काठमाडौंको चोभार भीरमा मिनिट्रक खस्दा चालकको मृत्यु
पाँचथरमा ९ ओटा झोलुंगेपुलके निर्माण सम्पन्न
चितवनको शुक्रनगरस्थित शान्तिचोकमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु
तनहुँको भिमादबाट घिरिङसुन्धारातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु
धनकुटामा दुई महिनाअघि बेपत्ता शिक्षक अझै फेला परेनन्
विवेकशील नेपाली दलद्वारा चावहिलमा नि:शुल्क घुम्ती क्लिनिक आयोजना
नारायणगढ-मुग्लिङ सडकखण्ड सुचारु
दोलखामा गत वर्षको भूकम्पले क्षतिग्रस्त घर भत्किँदा एकजनाको मृत्यु
अख्तियारद्वारा कैलालीको भजनी-त्रिशक्ति नगरपालिकाको कागजात जफत
बुटवल देखि दिल्ली आउदै गरेको बस भारतको बहराइचमा दुर्घटना, कैयौको मृत्‍यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736