arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

वुटवलमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमाtext size increase   text size decrease   Print    rss (२०७४ पौष २, आइतवार)


अर्घाखाँची पुस ३ ।  वुटवलमा एक्सेस एजुकेसन नेटवर्क प्रालीको शाखाको रुपमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमा आएको छ ।  बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रालीले शुभारम्भ गरेको हो ।

न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, क्यानडा तथा कोरीयन लगायत देशहरुका भाषा अध्यापन हुने बुटवल शाखा निर्देशक केसब खनालले जानकारी दिए । विदेशमा गएर थप उच्च शिक्षा अध्ययन गराउन नेपाली विद्यार्थीहरुलाई सहयोग पुग्ने खनालले दावी गरे । नेपाली युवा विद्यार्थीलाई सक्षम र योग्य बनाई वैदेशिक रोजगार अध्ययन तथा अध्यापनमा यस कार्यक्रमले सहयोग गर्ने बताउँदै अनुभवी र दक्ष शिक्षक शिक्षकाहरुबाट कक्षा सञ्चालन हुने बताए ।

कार्यक्रममा बोल्दै भैरहवा शाखा सञ्चालक मिन प्रसाद शर्माले अन्य सुबिधा संगै एक्सेस एजुकेसन बिश्वासीलो संस्था भएको समेत बताए । कायक्रममा जापानीज भाषा अध्यापन गराउन सन्तोष पन्थी, कोरियन भाषाको बिज्ञ गिरीराज आचार्यले बोल्दै बिद्यार्थीहरुको लागी सबै प्रविधीबाट अध्यापन गराउने बताए ।  कार्यक्रममा बुटवल शाखा म्यानेजर रमा पाण्डे, रेकाका मोहन घिमिरे, हरिकृष्ण अधिकारी, निलम अधिकारी लगायतले बोलेका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
बसको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु
प्रेस स्वतन्त्रता सेनानी पन्डित वाबुराम भट्टराईको पत्रकार महासंघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण
नवलपरासीमा नुहाउने क्रममा नारायणी नदीमा डुबेर एक बालक बेपत्ता
कोसी राजमार्गको विराटनगर खार्जी चोकमा भएको दुर्घटनामा एक दम्पतिको मृत्यु
ललितपुरमा पंखामा र रुखमा झुण्डिएको अवस्थामा दुई शव फेला
बुटवलमा एचआइभी सङ्क्रमित सात महिलाले स्वस्थ्य बच्चा जन्माए
जनकपुरबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस धादिङमा पल्टिँदा दुई जनाको मृत्यु
बुटवल: आवाशिय कपडा हस्तान्तरण तथा आर्थिक सहयोग
मृगौला पिडित श्यामकला रोकालाई जीवन रक्षाको लागि सहयोगको अपिल
सिन्धुपाल्चोकमा १० हजारका लागि साथीको हत्या
दाङमा ट्रिपर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु, एक जना गम्भीर घाइते
संखुवासभाको चैनपुर भाङटारमा चट्याङ लागेर एकको मृत्यु, पौडी खेल्न जाँदा बेपत्ता
ललितपुरको लुभुमा २७ महिनाकी बालिकामाथि यौन दुर्व्यवहार
श्रीमती र छोरीको हत्या आरोपमा एक पक्राउ
अबैध भरुवा बन्दुकसहित एक पक्राउ
उपमहानगरपालिकाले थालेको विकासको कामले बिराटनगर डुबानमा
बेलिब्रिज दुई हप्ता ढिलागरी झिक्न आग्रह
रातो हाब्रेको छालासहित एक जना पक्राउ
ललीपप खाँदा एकै विद्यालयका तीन जना बालबालिका बिरामी
चालकलाई गोली हानी व्यापारीको अपहरण
http://go.oclaserver.com/afu.php?zoneid=1465736