arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

वुटवलमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमाtext size increase   text size decrease   Print    rss (२०७४ पौष २, आइतवार)


अर्घाखाँची पुस ३ ।  वुटवलमा एक्सेस एजुकेसन नेटवर्क प्रालीको शाखाको रुपमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमा आएको छ ।  बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रालीले शुभारम्भ गरेको हो ।

न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, क्यानडा तथा कोरीयन लगायत देशहरुका भाषा अध्यापन हुने बुटवल शाखा निर्देशक केसब खनालले जानकारी दिए । विदेशमा गएर थप उच्च शिक्षा अध्ययन गराउन नेपाली विद्यार्थीहरुलाई सहयोग पुग्ने खनालले दावी गरे । नेपाली युवा विद्यार्थीलाई सक्षम र योग्य बनाई वैदेशिक रोजगार अध्ययन तथा अध्यापनमा यस कार्यक्रमले सहयोग गर्ने बताउँदै अनुभवी र दक्ष शिक्षक शिक्षकाहरुबाट कक्षा सञ्चालन हुने बताए ।

कार्यक्रममा बोल्दै भैरहवा शाखा सञ्चालक मिन प्रसाद शर्माले अन्य सुबिधा संगै एक्सेस एजुकेसन बिश्वासीलो संस्था भएको समेत बताए । कायक्रममा जापानीज भाषा अध्यापन गराउन सन्तोष पन्थी, कोरियन भाषाको बिज्ञ गिरीराज आचार्यले बोल्दै बिद्यार्थीहरुको लागी सबै प्रविधीबाट अध्यापन गराउने बताए ।  कार्यक्रममा बुटवल शाखा म्यानेजर रमा पाण्डे, रेकाका मोहन घिमिरे, हरिकृष्ण अधिकारी, निलम अधिकारी लगायतले बोलेका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
'नक्कली' भएको आशंकामा पक्राउ परेका धादिङ गजुरी अस्पतालका चिकित्सक सक्कली परे
तीन सातादेखि विद्युत् आपूर्ति ठप्प हुँदा ताप्लेजुङको जनजीवन कस्टकर
नुवाकोटको मदानपुरमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या ९
झापाको बिर्तामोड बसपार्कस्थित होटलमा एक व्यक्ति मृत फेला, सँगै आएकी महिला फरार
महाभूकम्पले तहस नहस पारेको अति बिकट सिन्धुपाल्चोकको माझी गाउँमा प्रज्ञा ध्यान केन्द्रको सहयोग
११ जिल्लामा प्रमुख जिल्ला अधिकारी सिडिअाेकाे सरुवा
ललितपुरका भूकम्प प्रभावित १७५ महिलाको स्वास्थ्य परीक्षण
अब हरेक नेपालीको घर-घरमा धारा पुग्ने: खानेपानी मन्त्री
निजामति सेवालाई सुधार गर्न सफल भएको भन्दै पूर्वसामान्य प्रशासन मन्त्री लालवावु पण्डितलाई सम्मान
कन्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा ८ वर्षीया बालिकालाई बलात्कार
महोत्तरीमा बसबाट खसेर एक जना विद्यार्थीको मृत्यु
आफू डाक्टर, डिआईजीको छोरी भनी परिचय दिई ठगी गर्दै हिड्नै युवती काठमाडौंबाट पक्राउ
काठमाडाैंकाे गल्फुटारमा जग्गामा इनार खन्दै गर्दा अक्सिजनको अभावमा दुई जनाको मृत्यु
बुटवल-नारायणगढ सडकखण्डमा पर्ने अरुणखोला जंगलमा दिल्ली जाँदै गरेको बससँग मोटरसाइकलसँग दुई जनाको मृत्यु
इलामको गोदकमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु
अब देखि मोटरसाइकलमा तीन जना चढ्न प्रतिबन्ध
चिसोले कठ्याङ्ग्रिएर गोरखाको आरुआर्वाङमा एक जनाको मृत्‍यु
तराईमा एक्कासि बढेको चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर १ जनाको मृत्यु
धनकुटाको मुलघाटनजिकै चेङचेङबारीमा माइक्रोबस दुर्घटना
अछाममा २० वर्षीया एक युवतीको रहस्यमय ढङ्गले मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736