arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विश्व समाचार

उत्तर प्रदेश, उत्तराखण्डमा भारतीय जनता पार्टीको एकलौटी सरकार बन्नेtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २८, शनिवार)

भारतको पाँच राज्यमा विधानसभाका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

अहिलेसम्मको मत परिणाममा उत्तर प्रदेश, उत्तराखण्डमा भारतीय जनता पार्टीको एकलौटी सरकार बन्ने देखिएको छ भने पञ्जाव र गोवामा कांग्रेसको अग्रता देखिएको छ ।

मणिपुरमा कांग्रेस र भाजपाको प्रतिस्पर्धा चलिरहेको छ । निकै महत्वपूर्ण मानिएको भारतकै ठूलो राज्य उत्तर प्रदेशको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको जबरजस्त लहर देखिएको छ ।

संसद्को निर्वाचनमा झै विधानसभामा पनि भाजपाको बर्चस्व कायम हुने देखिएको छ ।

यी राज्यमा आउने परिणामसँग भारतीय प्रधानमन्त्री मोदीको लोकप्रियता दाँजिने बताइएका बेला मोदी लहर सिद्ध भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

झण्डै एक महिना लगाएर विभिन्न चरणमा गरिएको निर्वाचनको मतपरिणामले अखिलेश यादवको समाजवादी पार्टी र राहुल गान्धीको कांग्रेस आईको गठबन्धनलाई मतदाताले रुचाएको देखिएन भने समाजवादी पार्टीभित्रको घरेलु झगडा पनि कारक बनेको देखिएको छ ।

सात चरणमा गरिएको मतदानमा मायावतीको बहुजन समाजवादी पार्टीले पनि खासै प्रगति गर्न सकेको देखिएन ।

उत्तर प्रदेशमा ४०३, पञ्जाबमा ११७, उत्तराखण्डमा ७०, मणिपुरमा ६० तथा गोवामा ४० सीटका लागि मतदान गरिएको हो । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा:- इजरायली प्रधानमन्त्री नेतन्याहु
इरानमा ६० यात्रु सहित यात्रुवाहक विमान दुर्घटना
इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउने तयारी
सिरियाले गोली हानेर इजरेली लडाकू विमान खसाल्यो
बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय
माल्दिभ्समा संकटकालिन अवस्था घोषणा
नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर
अफगानिस्तानको काबुलमा एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु, १ सय ५८ घाइते
टर्किस राष्ट्रपतिद्दारा कुर्द लडाकूविरुद्धको संघर्ष पूर्वी इराकसम्म पुर्‍याउने दावी
दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागीमा परी ४१ जनाको मृत्यु
अफगानिस्तानको होटल भिडन्तमा १४ पर्यटकको मृत्यु
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
उत्तर कोरियाले सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने
पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु
इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२, सयौं पक्राउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736