arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पूर्वाञ्चल

एक महिलाले आफ्नै देवरानीका दुई नाबालक छोरालाई विष खुवाएर हत्याtext size increase   text size decrease   Print    rss (२०६७ माघ ४, मंगलवार)

जनकपुर  - प्राप्त समाचार अनुसार एक महिलाले आफ्नै देवरानीका दुई नाबालक छोरालाई विष खुवाएर हत्या गरेकी छन् । पूर्वी धनुषाको सवैला-१ मा सोमवार धीरेन्द्र साहकी २६ वर्षीया श्रीमती संगीता देवी साहले आफ्नै माहिली देवरानीकी दुई नावालक छोरालाई विष खुवाएर हत्या गरेकी प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक हरि खतिवडाका अनुसार- संगीताले आफ्नै देवर सैलेन्द्र साहका ५ वर्षीय छोरा राजन साह र ३ वर्षीय छोरा नेवल साहको खानामा विष मिसाई खुवाएकी थिईन । विष खाएपछि सिकिस्त भएका दुबै बालकलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा राजनको सोमवार मृत्यु भएको थियो भन्ने उपचारार्थ जानकी केयर अस्पतालमा भर्ना गराईएका तीन वषर्ीय नेवल साहको मंगलवार विहान अढाई वजे मृत्यु भएको हो ।

दुई दाजु भाई बीचको झगडाको कारण ठूली आमाले देवरानीकी दुई छोरालाई विष खुवाएर हत्या गरेकी प्रहरीले जनाएकोछ ।

आरोपी संगीता देवीलाई ईलाका प्रहरी कार्यालय सवैलाले नियन्त्रणमा लिई छानवीन प्रकृया अगाडि बढाएको । छानवीनको क्रममा संगीताले दुबै बच्चाको खानामा 'ईन्डोशील' नामक विषादी मिसाएर खुवाएकी स्वीकार गरेको प्रहरीले जनाएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
इन्डियन एअरफोर्सको हेलिकप्टर उद्दारकार्यमा सहभागी नहुन अनुरोध
रौतहटको चन्द्रपुर नगरपालिकामा १६ वर्षीया किशोरीद्धारा घाँटीमा पासो लगाएर आत्महत्या
त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुद्धारा १४ बुँदे प्रस्ताव प्रस्तुत
सप्तरीमा कैदी जीवन बिताइरहेका एचआइभी सङ्क्रमितको मृत्यु
सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरे
पेस्तोलसहित काठमाडौंको पुतलीसडकबाट एक पक्राउ
झापाको चियाबगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सिरहाको डुमरीमा आगोमा जलेकी २१ बर्षीया युवतीको मृत्यू
निगरानी दैनिक पत्रिकाको अफसेट प्रेस तोडफोड
सुनसरीमा फेरि वर्डफ्लु देखा परेपछि प्रभावित क्षेत्रका कयौ कुखुरा नष्ट
पूर्वाञ्चलस्तरीय सुरक्षा भेला सुनसरीमा
पश्चिमा मुलुकमा पुनर्वास हुने भूटानी शरणार्थीको सङ्ख्या ५० हजार
बारामा एक २३ बर्षीया प्रावि महिला शिक्षक डेढ महिनादेखि बेपत्ता
महोत्तरीमा यही साउन महिनामा सर्पको डसाइबाट १२ जनाको मृत्यु
विराटनगरमा इन्धन कारोबार ठप्प
मोरङको उर्लाबारीमा एक बालिका बलात्कृत
सिरहामा चार बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ
बाराका १३ बर्षीय छात्रको दुई सातादेखि अवस्था अज्ञात
बाजुराका दुई बालक विगत पाँच दिनदेखि बेखबर
झापाको लखनपुरमा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते
http://go.oclaserver.com/afu.php?zoneid=1465736