arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
समाज

अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा आज स्वबियु निर्वाचन हुँदै ।text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १४, शनिवार)

world news

स्वबियु निर्बाचनका लागि सम्पूर्ण तयारी पुरा हिजो नै भएको क्याम्पस प्रशासनले बताएको छ । उता लगभग सबै बिद्यार्थी संगठनले तालमेल गरेका छन् ।

स्वबियु निर्बाचनको लागी अर्घाखाँची जिल्लामा रहेको पाणिनी दुई बिद्यार्थी संगठन बिच तालमेल भएको छ । अनेरास्वबियु र अनेरास्वबियु ( छैठौ) को संयुक्त प्यानल दर्ता भएको छ । जसको सभापतिमा बसन्त श्रेष्ठ (छापेली) ,सचिबमा सन्देश खनाल ,कोषाध्यक्षमा भुबन खनाल सदस्यहरुमा प्रकाश राउत ,ठाकुर भुसाल र पुस्पा गैरेको उम्मेदारी दर्ता गरेका छन् ।

यस्तै स्ववियु चुनावमा नेविसंघ, क्रान्तिकारी प्रचण्ड, विप्लव र नयाँशक्ती विद्यार्थी बिच एकता भएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी केन्द्र निकट क्रान्तिकारी, विप्लव निकट क्रान्तिकारी र नयाँ शक्ती निकट नयाँ शक्ती विद्यार्थी युनियनले एकता गरेर एउटै प्यानल बनाएर चुनावमा प्रतिष्पर्धाका लागी खडा भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर क्रान्तिकारीका  लक्ष्मण खड्काको नेतृत्वमा सभापती, नेविसंघका बर्जना खनाल सचिव, नेविसंघका घनश्याम पौडेल कोषाध्यक्ष, सदस्यहरुमा नेविसंघकै शुशिल बेल्वासे, अनिशा शाही ठकुरी र शर्मीला पन्थीलाई एउटै प्यानल बनाएर नेपाल विद्यार्थी संघ, क्रान्तिकारी प्रचण्ड, क्रान्तिकारी विप्लव र नयाँ शक्ती विद्यार्थी युनियनको सहमतीमा एउटै प्यानल बनाएर अगाडी सारेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

विसं २०६५ यता त्रिविमा स्ववियु निर्वाचन हुन सकेको छैन। त्रिविले पटक पटक निर्वाचन घोषणा गरे पनि स्थगन हुँदै आएको थियो।
पाणिनी क्याम्पसमा हुने स्ववियु चुनावमा नेविसंघ, क्रान्तिकारी प्रचण्ड, विप्लव र नयाँशक्ती विद्यार्थी बिच एकता

त्यसै गरी हिजो भएको पत्रकार सम्मेलनमा अर्को प्यानलले  पाणिनी बहुमुखी क्याम्पसमा १४ गते  हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा एकता गरेको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी केन्द्र निकट क्रान्तिकारी, विप्लव निकट क्रान्तिकारी र नयाँ शक्ती निकट नयाँ शक्ती विद्यार्थी युनियनले एकता गरेर एउटै प्यानल बनाएर चुनावमा प्रतिष्पर्धाका लागी खडा भएको छ ।  
      
शुक्रबार पत्रकार सम्मेलन गरेर क्रान्तिकारीका लक्ष्मण खड्काको नेतृत्वमा सभापती, नेविसंघका बर्जना खनाल सचिव, नेविसंघका घनश्याम पौडेल कोषाध्यक्ष, सदस्यहरुमा नेविसंघकै शुशिल बेल्वासे, अनिशा शाही ठकुरी र शर्मीला पन्थीलाई एउटै प्यानल बनाएर नेपाल विद्यार्थी संघ, क्रान्तिकारी प्रचण्ड, क्रान्तिकारी विप्लव र नयाँ शक्ती विद्यार्थी युनियनको सहमतीमा एउटै प्यानल बनाएर अगाडी सारेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्रबहादुर खड्काले एमाले निकट अनेरास्ववियुले आफनो हर्कत देखाएकोले जसरी भएपनी अनेरास्ववियुलाई हराउन कांग्रेस सँग एकता भएको बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले यो माओवादी र कांग्रेसको एकता जिल्लाको विकासका लागी सधै एकता भईरहने बताउनुभयो ।

नयाँ शक्ती नेपाल अर्घाखाँचीका जिल्ला संयोजक गोकर्ण थापा, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, क्रान्तिकारीका सचिवालय सदस्य नारायण खनाल, नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डे, अखिल क्रान्तिकारी विप्लबका कुलराज बन्जाडे, नयाँ शक्ती विद्यार्थी युनियनका बाबुराम पौडेल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली लगाएतले मन्तव्य राख्दै चार ठुला संगठन बिच एकता भएसँगै जित सुनिश्चत रहेको बताए ।

नेविसंघका तर्फबाट सभापतीका उम्मेदवार सुरज रायमाझीले उम्मेदवारी फिर्ता लिदै लक्ष्मण खड्कालाई समर्थन गरेको बताउनुभयो ।
त्यस्तै क्रान्तिकारीबाट सचिव पदका उम्मेदवार शारदा पाण्डेले आफनो उम्मेदवारी फिर्ता लिदै नेविसंघका बर्जना खनाललाई समर्थन गरेको बताउनुभयो । त्यस्तै क्रान्तिकारीका नै कोषाध्यक्ष पदका उम्मेदवार राजेन्द्रप्रसाद भुसालले नेविसंघका कोषाध्यक्ष पदका उम्मेदवार घनश्याम पौडेललाई समर्थन गरेको जानकारी गराउनुभएको थियो ।

सन्दिप सुनार, सुदिप खनाल र करिष्मा भारतीले आफनो उम्मेदवारी फिर्ता लिदै नेविसंघका शुशिल बेल्वासे, अनिशा शाही ठकुरी, शर्मीला पन्थीलाई समर्थन गरेको पत्रकार सम्मेलनका जानकारी गराउनुभएको हो ।

पत्रकार सम्मेलन स्ववियु चुनाव सभापती पदका उम्मेदवार लक्ष्मण खड्काको अध्यक्षता र कोषाध्यक्ष पदका उम्मेदवार घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

-घनश्याम पौडेल / 
-बिष्णु के.सी 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
नेपालका अर्बपतिका छोराको बिहेमा चाँदीको मन्डप (फोटो फिचर)
न्युनतम ज्याला लागु नहुदा श्रमिक महिलालाई श्रम शोषण
नयाँ बर्ष २०७४ सालको हार्दिक शुभकामना
फेसबुकमा ज्वाई खोज्दै
संरक्षणमा चासो नदिँदा कोल बिस्थापित हुदै
न्यूनतम पारिश्रमिक लागु गर्न सरकारलाई दवाब
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?
विश्वका शक्तिशाली ७ महिला
विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण
सहर उज्यालो अभियानमा जुटे स्थानीय
अमेरिका हिडेका नेपालीहरु मेक्सिकोमा अलपत्र
प्रसुती वार्डबाट हराएको नवजात शिशु भेटियो
एक हुन आहवान
"आशा अधिकारी बचाउ अभियान " का लागि मलेसियाबाट बाबा राजेन्द्र अधिकारीको सबैमा सहयोगको अपिल
सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गर्यो
धुर्मुस र सुन्तली लाई अष्ट्रेलियाबाट १९ लाख सहयोग
आठ वर्षको कारागार पछी सफाई