arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

अमृत सम्झियर पिउन खोज्दा............text size increase   text size decrease   Print    rss (२०७३ म‌सिर २८, मंगलवार)

        🌹धर्म रायमाझी दाङ🌹

 अमृत सम्झियर पिउन खोज्दा प्याला भरी"जहर"थियो त्यहा।
सुन्दर बस्ती बसाउन खोज्दा कोलाहलको"सहर"थियो त्यहा।

क्षितिज पारिको बादल हेरेरै दिनहरु बितेकै छन आज भोलि
फराकिलो समुन्द्रमा रमाउन खोज्दा साघुरो"नहर"थियो त्यहा।

यता  मनको मझेरी खाली थियो तिमिलाइ सजाउनको निम्ति
झुटका खेती गर्नेहरु भ्रम छर्नेको निकै ठुलो"लहर"थियो त्यहा।

नयनहरु टोलाइ रह्यो मन बिचलित हुँदै गयो आगमन नहुदा
समय सङ्गै बहकियौ तिमि सत्य अरु मै झुटो"ठहर"थियो त्यहा।

एकै पटक बिर्सन कहाँ सकिदो रैछ छोडी जाने निर्मोहिलाइ
छटपटाहट अनि तड्पाइको कहाली लाग्दो"प्रहर"थियो त्यहा।
अमृत सम्झियर पिउन खोज्दा............
सुन्दर बस्ती बसाउन खोज्दा.............

      

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गजल:- छाड़ेर गएछ उ
गजल:- अन्तीम एउटा धोको थियो
गजल:- मेरो दील जिगर हौ
गजल:- लिएर कोही जादैन केही
गजल:- सु:ख खोज्दै
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:- तिम्रो खुशी लुट्न होईन
गजल:-यो सालको तिजमा
म आमा भएँ
गजल:- थाहा छैन
उन्यु फुल्दैन किन?के नपुगेर होला
गजल: चुप्प लागेर भएन अब
गजल:- आफ्नै घरको जमीन छोड़ी
संस्कृत साहित्य तथा हिन्दु धर्मका ज्ञाता आचार्य खेमराज केशवशरणको निधन
गजल:- टुक्रेको मूटु
गजल:- गरीन के?
गजल:- तिमी खुशी भई दीए
रोईन (गजल)
गजल:- खेलौना पो रै छु
ज्युँदो मान्छे