arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुंगा डुब्दा कम्तीमा ३४ जना सैनिक बेपत्ताtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)


क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुंगा डुब्दा कम्तीमा ३४ जना सैनिक बेपत्ता भएका छन् ।

वेपत्ता भएका मध्ये क्यामरुनको सेनाको द्रुत उद्धार समुहका सिपाहीहरू रहेको रक्षा मन्त्रालयले सोमबार (आज) जनाएको छ ।

सेनाले आइतबार (हिजो) भएको सो घटनामा उद्धार समुहभन्दा बाहिरका अरु तीनजना सिपाही पनि परेको वक्तव्यमा उल्लेख गरेको छ ।

सैन्य डंगामा ३७ जना रहेको पनि सेनाले जनाएको छ । दुर्घटनामा परेको डुंगामा केही खाद्यपदार्थ र केही पेट्रोलियम पदार्थहरू ढुवानी गरिएको थियो । रक्षामन्त्री जोसेफ बेटी एसोमोले सैन्य डुंगा डुबेकोमा दुःख व्यक्त गर्दै खोजी तथा उद्धारका लागि काम सुरु भइसकेको बताए ।

पानीको छाल अत्यधिक हुने ठाँउ भएकाले दुर्घटना भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् । रासस/सिन्ह्वा

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
ब्रिटेनले इजरायली कूटनीतिज्ञलाई राहदानीहरुको दुरुपयोग गरेको आरोपमा निष्काशन
कम्बोडियाद्बारा संयुक्त राष्ट्र संघको मध्यस्तकर्ताको आलोचना
अमेरिकी प्रतिनिधि-सभाद्बारा चिकित्सा सुधार मसौदा पारित
पाकिस्तानको दक्षिण-पश्चिमीमा गराइएको बम विस्फोटनमा कम्तिमा चारजनाको मृत्यु
नेपालका भूतपूर्व प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाको स्वर्गवास
मध्य-पूर्व समस्यासम्बन्धी चार पक्षको सम्मेलन मस्कोमा आयोजित
थाईल्यान्डका प्रधानमन्त्रीद्बारा बैङ्ककको परिस्थिति पुन:सामान्य हुने विचार व्यक्त
उत्तर कोरियालाई वार्ताबाट समस्या समाधान गर्न दक्षिण कोरियाको आव्हान्
युरो क्षेत्रका अर्थमन्त्रीहरुद्वारा ग्रीसका लागि जरुरी सहायता व्यवस्था तयार
थाइल्याण्डमा सरकार विरोधी प्रदर्शन जारी,प्रदर्शनकारीहरुले सांकेतिकरुपमा रगत पोखिदिए
अफगानिस्तानी प्रहरीद्बारा पाँच जना आत्मघाती आक्रमणकरी मारिए
संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनद्वारा हाईटीको पुन भ्रमण
पाकिस्तानको स्वात उपत्यकामा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु
चिलीका राष्ट्रपतिद्वारा आफ्नो पदको शपथ ग्रहण, भूकम्प प्रभावित क्षेत्रको भ्रमण
रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिन भारत भ्रमणमा,दश भन्दा बढी सम्झौतामा हस्ताक्षर
पाकिस्तानको लाहोरमा भएको आत्मघाती हमलामा कम्तिमा ३९ जनाको मृत्यु
अफ्गानिस्तान कुनै पनि मुलुकका लागि युद्धस्थल बन्न नहुने श्री कार्जाईको भनाइ
भारतीय संसदको माथिल्लो सदनद्बारा संसदमा महिला संख्या बढाउने विध्येयक पारित
उत्तर-पश्चिमी पाकिस्तानमा भएको आक्रमणमा परी पाँच जनाको मृत्यु
अमेरिकाका सबैभन्दा वृद्धा जेष्ठ नागरिकको ११४ वर्ष २९४ दिनमा मृत्यु