arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुंगा डुब्दा कम्तीमा ३४ जना सैनिक बेपत्ताtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)


क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुंगा डुब्दा कम्तीमा ३४ जना सैनिक बेपत्ता भएका छन् ।

वेपत्ता भएका मध्ये क्यामरुनको सेनाको द्रुत उद्धार समुहका सिपाहीहरू रहेको रक्षा मन्त्रालयले सोमबार (आज) जनाएको छ ।

सेनाले आइतबार (हिजो) भएको सो घटनामा उद्धार समुहभन्दा बाहिरका अरु तीनजना सिपाही पनि परेको वक्तव्यमा उल्लेख गरेको छ ।

सैन्य डंगामा ३७ जना रहेको पनि सेनाले जनाएको छ । दुर्घटनामा परेको डुंगामा केही खाद्यपदार्थ र केही पेट्रोलियम पदार्थहरू ढुवानी गरिएको थियो । रक्षामन्त्री जोसेफ बेटी एसोमोले सैन्य डुंगा डुबेकोमा दुःख व्यक्त गर्दै खोजी तथा उद्धारका लागि काम सुरु भइसकेको बताए ।

पानीको छाल अत्यधिक हुने ठाँउ भएकाले दुर्घटना भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् । रासस/सिन्ह्वा

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
बोलिभियामा बलात्कारको आरोपमा पक्राउ परेका एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर हत्या गरे
अमेरिकावाट ३० लाख आप्रवासीलाई निकालिने
कोलम्बियामा फेरि शान्ति सम्झौता
राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पसँग मन्त्रिपरिषद बनाउन अझै ७० दिन बाँकी
भारतको राजधानी नयाँदिल्लीलगायतका सहरहरुमा मास्कको अभाव
इराकको मोसुलनजिकको गाउँमा अज्ञात व्यक्तिले गोली प्रहार गरी ६ जनाको हत्या गरे
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि भएको विरोध प्रदर्शनका क्रममा पाँचजना घाइते
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
भारतमा हजार र पाँच सयका नोटलाई बजारमा चलाउन प्रतिबन्ध
अमेरिकामा ४५औं राष्ट्रपति चुन्नका लागि निर्वाचनको मतदान
इराकको मोसुलमा इराकी सेनाले टाउको काटिएको अवस्थामा एक सयवटा शव बरामद
अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिँदै गर्दा क्लिन्टन र ट्रम्पबीच आरोप-प्रत्यारोप, क्लिन्टनको लोकप्रियता घट्यो
राष्ट्रपतिलाई पदत्याग गर्न दबाब दिने उद्देश्यले भेनेजुएलाका प्रमुख प्रतिपक्षी दलहरूद्वारा देशभरी विशाल विरोध प्रदर्शन
आप्रपासीहरु सवार एक डुंगा लिबियाको तटीय क्षेत्रमा दुर्घटना हुँदा ९० भन्दा बढी व्यक्ति वेपत्ता
भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिदैं, एकअर्काको एक-एक कर्मचारीलाई देश निकाला
इराकको मोसुलनजिक बासिका शहरलाई कब्जामा लिएर बसेका इस्लामिक स्टेट आइएसमाथि भीषण कारबाही सुरु
भारतको ओडिसामा प्रहरीसँगको मुठभेडमा १८ जना माओवादी लडाकु मारिए
क्यालिफोर्नियामा पर्यटक बस र ट्रक एकापसमा ठोक्किँदा भएको दुर्घटना, १३ जनाको मृत्यु
पाकिस्तानमा भारतीय फिल्म रेडियो तथा टेलिभिजन माथि प्रतिबन्ध
'ब्रिक्स'को आठौं सम्मेलन भारतका गोवामा सम्पन्न