arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया

यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छ !text size increase   text size decrease   Print    rss (२०७२ फाल्गुन १३, विहीवार)

world news

बास्तु शास्त्रका अनुसार घरमा केही कुरामा ध्यान दिने हो भने हरेक समय सुख शान्ति प्राप्त हुन सक्छ । किन भने घरमा रहेका हरेक बस्तुले सकारात्मक र नाकारात्मक उर्जा बनाइरहेका हुन्छन् ।

घरमा नकारात्मकलाई निषेध गरेर सकारात्मक उर्जा जम्मा हुन दिएमा घरमा सुख शान्ति हुने बास्तु शास्त्रको दावी छ ।

यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः

१. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण-पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।

२. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर-दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।

३. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।

४. घरमा सर-सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।

५. घरमा परिवारको तस्विर राख्दा दक्षिण-पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।
६. घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ ।

७. घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।

८. घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
हार्दिक श्रद्धाञ्जली: पाणिनी ४ पटौटी निगाली
हार्दिक श्रदान्जली
हार्दिक श्रद्धाञ्जली - सम्पूर्ण के.सी परिवार बि.स २०७४ पौष २० गते बिहीवार
अर्घाखाँची मतगणना:- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विषेश २०७४ - LIVE UPDATE
आइ फोन -7 हराएको सुचना ।
हार्दिक श्रद्धाञ्जली - सम्पूर्ण थापाटोला परिवार बि.स २०७४ आश्विन १६, सोमवार
विजया दशमी तथा दीपावली, छठ, वकर ईद - २०७४ को शुभकामना: विश्वकर्मा जनकल्याण समाज
महान चाड विजया दशमी तथा दीपावली छठ वकर ईद २०७४ को शुभकामना : अनेरास्ववियु अर्घाखाँची
विजया दशमी तथा दीपावली छठ वकर ईद २०७४ को शुभकामना: अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च,परिवार
महान चाड विजया दशमी तथा दीपावली शुभकामना: थ्री व्रदर्स गेष्ट हाउस काठमांडौ
सन्धिखर्क नगरपालिकाका मेयर, उप-मेयर र १२ वटा वार्ड अध्यक्ष, सदस्यहरुको सम्पर्क नम्बर
हार्दिक श्रद्धाञ्जली - बि.स २०७४ भाद्र २७, मंगलवार
जन्मदिनको शुभकामना मुकेश के.सी
हार्दिक श्रद्धाञ्जली - सम्पूर्ण के.सी परिवार बि.स २०७४ साउन ९ सोमबार
जन्मदिनको सअर्थ केसीलाई शुभकामना - साउन ८, 24 July
मतदाता नामावलीमा नाम दर्ता गर्ने सम्बन्धी जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको जरुरी सुचना
थ्री ब्रदर्श गेष्ट हाउस मित्रनगर गंगबु नयाँ बसपार्क काठमाडौं
शान्ती बगैचा आधुनिकिकरण तथा व्यवस्थापन अभियान (विधान २०७३)
अन्लाईन जनमत संग्रह: नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?
सिआईजी अर्घाखाँचीको अपिल
http://go.oclaserver.com/afu.php?zoneid=1465736