arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

अर्घाखाँची सेवा समाज कतारको १६औ बैठक सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २४, मंगलवार)

टेक राज थापा 

दोहा। अर्घाखाँचीबासी एक हौ नेपाली समाजका लागि केहि गरौ,भन्ने मूल नाराका साथ २००६ मा स्थापित अर्घाखाँची सेवा समाज कतारको १६ औ बैठक शुक्रबार,०४ अगस्ट २०१७ दिन सम्पन्न गरेको छ।


सँस्थाका अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा महासचिब टेक राज थापाको सञ्चालनमा सुरु गरिएको थियो। उक्त बैठकमा अथितित्वमा प्रमुख सल्लाहकार कार्न्ती सिंह,सल्लाहकार बेदराज अधिकारी,समाज सेबि अग्रज रेम बहादुर बस्नेत,नारायण बस्नेत शुभ चिन्तक कमल अर्याल तथा जिल्ला बासिहरुको बाक्लो उपस्थिति रहेको थियो। बिगत केहि समय देखि रिक्त रहि आएका बिभिन्न पदहरु पदपुर्ती गरिएको छ।

यसैगरी रिक्त पदहरु मध्य बर्तमान कोषाध्यक्षराम प्रसाद पराजुली द्वितीयत उपाध्याक्षमा,कार्यसमिति सदस्य अनिल कुमार परियार सचिब,सहकोषाध्यक्ष बिष्णु बहादुर कुँवर कोषाध्यक्षमा र कार्यसमिति सदस्य बाला राम पाण्डे सहकोषाध्यक्षमा त्यसै गरि केन्द्रिय सदस्यहरुमा दामोदर भुसाल,वसन्त भुसाल,मो.सलाप खान र सन्तोष के.सीलाई यसै बैठकबाट पुर्ण सहमतीले पारित गरिएको छ।यसैगरि जिल्लामा छिटै हस्तान्तरण गर्ने योजनामा रहेको एम्बुलेन्स बारे उपस्थितहरु बिच बृहत छलफल गरिएको थियो ।

भने पुर्व एम्बुलेन्स संचालन समिति संयोजक नारायण खनाल कतार छाडेको लामो समय भएको हुदा एम्बुलेन्स संचालन समिति पूर्ण गठन गरिएको छ। कार्न्ती सिंह नेतृत्वमा ७ जना सदस्य चयन गरिएको छ। सदस्यहरुमा बिशेष सल्लाहकार जितेन्द्र पाण्डे,सल्लाहकार बेदराज अधिकारी लगायत सस्थाका पदाधिकारीहरु ठाकुर कुमार परियार,केदार नाथ भुसाल, राम प्रसाद पराजुली र सदस्य सचीवमा टेक राज थापा रहेका छन्।


यसैगरी मिठो सपना बोकेर उज्वल भबिस्यको लागि काठमाडौ स्थित टेयालिन्ट मेनपावरबाट कतार आएका जिल्ला बासी भुमिका स्थान वडा न.३ पीडित कृष्ण बन्जाडे र गुल्मी घर भैइ हाल रुपन्देही बस्दै आउनु भएका चिन्तामणि पन्थी रामेछापका चन्द्रबहादुर बोहरा बिगत २ महिना अगि कतार आएका आउदाको समय खानाको लागि भनेर कतारी रियाल ५०/-दरले ३ जनालाई १५०/-दिएर कम्पनीको प्रबन्धक सम्प्रक बिहिन भएको र पिडितहरुलाई खानको लागि समेत निकै कठिनाइ भएको जानकारी पाइएको र कम्पनी प्रबन्धक अहिले इंडियामा रहेको जानाकारी आएको बताए।

तत्कालको लागि पीडितहरुलाई खानको खर्चको लागि अर्घाखाँची सेवा समाज कतारले कतारी रियाल २००/- महासचीव टेक राजथापा द्वारा हस्तान्तरण गर्नको लागि उपलब्द गराइएको थियो। त्यसै गरि उहाहारुलाई सम्बन्धित कम्पनी संग सम्पर्क गरि नेपाली राजदुतावासको सहयोगमा समस्याको समाधानको लागी पहल गर्ने निणय गरिएको थियो।

यसैगरी विभिन्न प्रस्तावहरुमाउपस्थितीहरु बीच व्यापक छलफल गरि अध्यक्ष ठाकुर परियारले उपस्थिति सम्पुर्णलाई धन्यवाद दिदै सौहार्दपुर्ण बाताबरणमा बैठक समापन गर्नु भएको थियो।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
रोजगारीका लागि साउदी अरब पुगेका २३ नेपाली अलपत्र (भिडियो सहित)
दिल्लीबाट हराएका मोहन बहादुर पछाइको खोजी
हरियाणाको गुड्गावमा नेपाली देशभक्त आवाजको प्रथम क्षेत्रीय समिती गठन (तस्बिर सहित)
अर्घाखाँची सेवा समाज कतारको २१ बैठक सम्पन्न, मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोग
दिल्लीमा पहिलोपटक नेपाली महोत्सव २०७५ मनाइने (तस्बिरमा)
नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिबेशन सम्पन्न
दिल्लीमा सुपा देउराली ट्रावल्सको साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न (तस्बिर सहित)
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
http://go.oclaserver.com/afu.php?zoneid=1465736