arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
समाज

नयाँ वर्ष विक्रम सम्वत २०६९ को हार्दिकता पुर्वक स्वागत, अनेकौ कार्यक्रमहरुको आयोजनाtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख २, शुक्रवार)

नयाँ वर्ष विक्रम सम्वत २०६९ को नेपाल लगायत संसार भर रहेका नेपालीबासीहरुले हार्दिकता पुर्वक स्वागत गरेका छन ।
 
नेपालमा नयाँ वर्षको अवसरमा अनेकौ कार्यक्रमहरु गरिएका छन भने विदेशमा सोही अनुसार कार्यक्रमका आयोजना गरिएका छन ।
 
नयाँ वर्ष २०६९ को काठमाडौं लगायत देश भर विभिन्न कार्यक्रम आयोजना गरी स्वागत गरिएको छ ।
 
एक आपसमा सुख शान्ती, प्रगती, सफलताको कामना गर्दै शुभकामना आदान प्रदान गरिएका छन।
 
आज वि सं २०६९ साल बैशाख महिनाको पहिलो दिन, २०६८ सालको विदाई र नयाँ वर्षको स्वागतमा देशभरमा बिभिन्न कार्यक्रम गरेर नयाँ वर्ष मनाइदैछ ।

नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको काम टुङ्गोमा पुग्ने सङ्केतपछि नागरिकमा नयाँ उत्साह तथा उमङ्गको सन्चार भएको छ । माओवादी लडाकु, हतियार तथा लडाकु बस्दै आएको शिविर नेपाली सेनाको मातहतमा आएपछि शान्ति प्रक्रिया टुङ्गिने र संविधान निर्माणको काम पूर्व निर्धारित समयमै सकिने आशा आम नागरिकले गरेका छन् ।
विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै आगामी योजना र सच्याउनुपर्ने विषयका बारेमा छलफल तथा मनन गरेर नयाँ वर्ष मनाउने परम्परा छ ।

नयाँवर्षको अवसर पारेर बिभिन्न राजनीतिक दल, संघसङ्गठनहरुले आज औपचारिक एवम् अनौपचारिक कार्यक्रम गरेर शुभकामना आदानप्रदान गर्दैछन् ।
 

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
अमेरिकाको न्यूयोर्कमा एक प्रहरीलाई महिलाको बलात्कार पछि हत्या गरी शव काटेर पकाएर खाएको आरोपमा गिरफ्तार
पूर्व राजा शाहसँग टीका लगाउन ठूलै संख्यामा सर्वसाधरण निर्मल निवास
राष्ट्रपति डा रामवरण यादवद्धारा ११ वजेर २९ मिनेटको शुभसाइतमा दशैंको टीका ग्रहण
दसैंको बेला तास खेलेर ६० हजार हारेपछि नुवाकोटका एक व्यक्ति ५ दिनदेखि बेपत्ता
बुर्तिबाङमा स्त्री समस्या भएका महिलाका लागि शिविर सञ्चालन हुने
सामुदायीक सेबा केन्द्र अर्घाखाँची द्वारा शुभकामना आदान प्रदान
काग्रेस अर्घाखाँची द्वारा शुभकामना आदान प्रदान
बडादसैँको उपलक्ष्यमा ५४ जना कैदीको कैद छोट्याई कारागार मुक्त
दशैंका लागि राजधानीबाट घर फर्कनेहरुले विगतका वर्षमा भन्दा यसपटक झन समस्या झेल्नुपरेको गुनासो
१२औं शसस्त्र प्रहरी दिवस आज
६ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाईदै
आज विश्व हात धुने दिवस
झगडामा छुरा प्रहार गर्दा पतिको मृत्यु
अमेरिकामा एक महिलालाई आफ्नी छोरीलाई क्रुरतापूर्वक पिटेको भन्दै ९९ वर्षको जेल सजाए
न्यौपाने बन्धु समाजको कार्यशाला सम्पन्न
दुर्गम गाउँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
भारतको पटनामा उपचार गराउन आएकी एक युवतीको चिकित्सकले करिब एक महिनासम्म बलात्कार
पहिलो बालिका सम्बन्धी अन्र्तराष्ट्रिय दिवस नेपालमा पनि मनाइयो
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट ठूलो परिमाणको विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ
थाईल्याण्डका बालबालिका गरिबिका कारण यौन पर्यटनको शिकार