arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?

पक्ष
विपक्ष

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार

अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बम आक्रमण text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २५, बुधवार)

world news

आक्रमणमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ भने अन्य ६६ जना घाइते भएका छन् ।

काबुलमै रहेको अस्पतालमा बुधबार भएको घटनामा परी आक्रमणकारीतर्फका पनि दुईजना मारिएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । घटनाबारे थप विवरण आउन बाँकी नै रहेको सिन्ह्वाले जनाएको छ ।

यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको अमेरिकी ड्रोन आक्रमणमा परी कम्तीमा पाँचजना तालिबानी लडाकुहरुको मृत्यु भएको छ ।

डफटनीमा रहेका लडाकुहरुलाई लक्षित गरी मध्यरातमा ड्रोन आक्रमण गरिएको थियो, आक्रमणमा परी पाँचजना तालिबानी लडाकुको मृत्यु भएको छ । उनीहरुसँगै रहेको दुईओटा सवारीसाधन, इन्धन भन्डारण गर्ने भाँडोलगायतमा क्षति पुगेको छजिल्ला सरकारका गभर्नर नास्रुद्धिन नजारीले बुधबार सिन्ह्वासँग भने ।

ताजकिस्तानको सिमानामा पर्ने ठाउँमा भएको सो आक्रमणमा परी कुनै आमनागरिकको भने मृत्यु नभएको उनले बताए ।

मध्यएसियाको हिमाली देशका दुर्गम ठाउँहरुमा नेटोको नेतृत्व र आरएसको सहयोगमा लडाकुमाथि आक्रमण भइरहेको छ ।

गत शनिबार राति पनि अफगानिस्तानी सेनाको हवाई आक्रमणमा परी १८ जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक
भारतको ताजमहलमा आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा कडा
फेरि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्व राष्ट्रपति ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप
पेरिसमा सुरक्षाकर्मीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई गोनी हानी मारियो
उत्तर प्रदेश, उत्तराखण्डमा भारतीय जनता पार्टीको एकलौटी सरकार बन्ने
पाकिस्तानको हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित
सन् १९४५ यता कै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको तथ्य सार्वजनिक
फिल्मी शैलीमा विमानस्थलबाट लुटियो लाखौं डलर
बोस्टनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, एनडब्लुजीएन न्युइङ्ल्यान्डमा नयाँ नेतृत्व
अमेरिकामा फेरि अर्को भारतीय नागरिकमाथि अमेरिका छोड भन्दै आक्रमण
जोर्डनमा आतंककारी मुद्दामा दोषी पाइएका १५ जनालाई मृत्युदन्ड
इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग
अमेरिकामा आप्रवासीहरुमाथि कडाइ भइरहेकोबेला अष्ट्रेलियाले विदेशी नागरिकका लागि दिइने वर्किङ भिसा खारेज गर्ने
चिलीमा ४० लाख व्यक्तिलाई खानेपानीको आपूर्ति बन्द गरियो
साउदीमा आर्थिक मन्दी: विदेशी कामदार निकालिँदै, लगानीकर्ता देश फर्किँदै
भारतका अधिकांश धनाढ्य विदेश पलायन
इजरायली सैनिकलाई १८ महिना जेल
ट्रम्पले अमानवीय भाषण गरेर डरलाग्दो विश्व बनाइरहेको एम्नेस्टीको आरोप
अभिनेत्री बलात्कारको अभियोगमा तीन जना पक्राउ
इरानले नयाँ सैन्य अभ्यास गर्ने