arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
स्थानिय समाचार

पहिलो पाइला बुटवलद्वारा अपांग आश्रमलाई लत्ताकपडा र खाद्य सामग्री सहयोगtext size increase   text size decrease   Print    rss (२०७४ पौष ११, मंगलवार)

world news

मधुसुधन पाण्डे 

अर्घाखाँची । "पहिलो पाइला" बुटवल शाखाद्वारा २०७४/०९/१० गते सोमबारको दिन बुटवल १३ प्रगतिनगर अवस्थित "नेपाल अपांग आश्रम" मा जाडो मौसममा लगाउने न्यानो पाइन्ट,ज्याकेट लगाएत खाद्य सामाग्रीमा चामल,दाल,तेल,चाउचाउ लगाएतका सामाग्रीहरु वितरण गरिएको छ। 

"पहिलो पाइला"ले देशब्यापी रुपमा संचालन गरेको "न्यानो माया अभियान" अन्तर्गत गरिएको उक्त कार्यक्रम यसै शाखाका अध्यक्ष श्री बिष्णु महत क्षेत्रीको प्रमुख नेतृत्वमा सम्पन्न भएको छ। 

सहयोग सामाग्री संकलनमा संयोजकको भुमिका तेज बहादुर क्षेत्रीले निर्बाह गर्नु भएको थियो। 

उक्त कार्यक्रममा  बोल्दै  बुटवल साखा अध्यक्ष महतले दुखीहरुको सेवा गर्न पाउँदा आफू लगाएत सस्थाका सम्पुर्ण सदस्यहरु हर्षित रहेको बताउदै सस्थाको उदेश्य र बिगतमा गरिएका कामको बारेमा पनि स्पस्ट पार्नु भएको थियो। यस सस्थाले समाजसेवालाई मुल मन्त्र बनाएर गरिब दुखीहरुको सेवामा निरन्तर लागिरहेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
दोलखामा गत वर्षको भूकम्पले क्षतिग्रस्त घर भत्किँदा एकजनाको मृत्यु
अख्तियारद्वारा कैलालीको भजनी-त्रिशक्ति नगरपालिकाको कागजात जफत
बुटवल देखि दिल्ली आउदै गरेको बस भारतको बहराइचमा दुर्घटना, कैयौको मृत्‍यु
बसको ठक्करबाट मोरङमा मोटरसाइकल चालकको मृत्यु
प्रेस स्वतन्त्रता सेनानी पन्डित वाबुराम भट्टराईको पत्रकार महासंघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण
नवलपरासीमा नुहाउने क्रममा नारायणी नदीमा डुबेर एक बालक बेपत्ता
कोसी राजमार्गको विराटनगर खार्जी चोकमा भएको दुर्घटनामा एक दम्पतिको मृत्यु
ललितपुरमा पंखामा र रुखमा झुण्डिएको अवस्थामा दुई शव फेला
बुटवलमा एचआइभी सङ्क्रमित सात महिलाले स्वस्थ्य बच्चा जन्माए
जनकपुरबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस धादिङमा पल्टिँदा दुई जनाको मृत्यु
बुटवल: आवाशिय कपडा हस्तान्तरण तथा आर्थिक सहयोग
मृगौला पिडित श्यामकला रोकालाई जीवन रक्षाको लागि सहयोगको अपिल
सिन्धुपाल्चोकमा १० हजारका लागि साथीको हत्या
दाङमा ट्रिपर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु, एक जना गम्भीर घाइते
संखुवासभाको चैनपुर भाङटारमा चट्याङ लागेर एकको मृत्यु, पौडी खेल्न जाँदा बेपत्ता
ललितपुरको लुभुमा २७ महिनाकी बालिकामाथि यौन दुर्व्यवहार
श्रीमती र छोरीको हत्या आरोपमा एक पक्राउ
अबैध भरुवा बन्दुकसहित एक पक्राउ
उपमहानगरपालिकाले थालेको विकासको कामले बिराटनगर डुबानमा
बेलिब्रिज दुई हप्ता ढिलागरी झिक्न आग्रह
http://go.oclaserver.com/afu.php?zoneid=1465736