arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

फेरि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्व राष्ट्रपति ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोपtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप फेरि लगाएका छन् ।

फोन ट्यापिङसम्बन्धि राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उनले अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङका शिकार भएको बताए ।

ओबामाको शासनकालमा अमेरिकी गुप्तचर निकायले जर्मन चान्सलर मर्केलको टेलिफोन निगरानी गरेको खुलेपछि मर्केलले कडा आपत्ति जनाएकी थिइन् ।

ओबामा प्रशासनले टेलिफोन ट्याप गरेको भन्ने ट्रम्पको आरोपमा रिपब्लिकन र डेमोक्रेट सिनेटर तथा नेताले विश्वास नगरे पनि ट्रम्पले भने आरोप लगाउन छाडेका छैनन् ।

ट्रम्प र मर्केलबीच नेटो र व्यापार बिस्तारसहितका अरु विषयमा पनि छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
इराकको पूर्वी दियाला प्रान्तमा भएको दुईवटा बम विस्फोटबाट तीन जनाको मृत्यु
युरोपका दुई विमान कंपनीहरुले ज्वालामुखीको क्षति पत्ता लगाउन परीक्षण उडान
पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्या रोक्न सकिने: राष्ट्रसंघ
आइसल्यान्डमा ज्वालामुखी विस्फोटका कारण युरोपका विभिन्न हवाई उडान प्रभावित
हुरी बतासबाट भारतको पूर्वी भागमा कम्तिमा साट्ठी जनाको मृत्यु
आणविक सुरक्षा शिखर सम्मेलन वाशिङटनमा सम्पन्न
चीनको किङ्गघाई प्रान्तमा ७.१ रेक्टर स्केलको भूकम्पमा कम्तिमा ४ सयको मृत्यु
प्रदर्शनहरुले हिंसात्मक रुप लिइरहेको बेला थाइ प्रधानमन्त्रीद्वारा सरकारको बचाउ
हवाई दुर्घटनामा ज्यान गुमाएका पोल्याण्डका राष्ट्रपतिको शव राजधानी वार्सामा
पोल्यान्डका राष्ट्रपति,सेना प्रमुख,गभर्नर,सांसदहरुको रुसमा भएको विमान दुर्घटनामा मृत्यु
किर्किस्तानको हिंसात्मक भिडन्तको अन्त्यका लागि अन्तर्राष्ट्रिय समाजको आव्हान्
क्यानडाले अफ्गानिस्तानमा नव्बेजना सैनिक थप्ने निर्णय
अफ्गानिस्तानमा नेटोको हेलिकोप्टर खसेर दुर्घटना, चार जनाको मृत्यु
किर्गिजस्तानी विपक्षी दल र राष्ट्रपतिको प्रतिनिधिबीचको वार्ता निष्कर्षहिन
पाकिस्तानमा संविधानको सत्रौं संशोधन प्रस्ताव खारेज गरियो
श्रीलङ्कामा सशस्त्र शक्ति लिट्टेलाई परास्त गरेपछि संसदीय निर्वाचन आयोजित
प्यालेस्टिनी सरकारलाई हल्लाउने प्रधानसेनापति यौनकाण्डपछि बर्खास्त
किर्गिजस्तानमा सरकारविरोधी प्रदर्शनमा सयभन्दा बढीको मृत्यु
हाम्रै आफ्नो विशेष सुचना
नयाँ वर्ष २०६७ को उपलक्ष्यमा तपाईका आफन्तले पठाएका शुभकामना सन्देश: -