arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

फेरि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्व राष्ट्रपति ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोपtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप फेरि लगाएका छन् ।

फोन ट्यापिङसम्बन्धि राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उनले अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङका शिकार भएको बताए ।

ओबामाको शासनकालमा अमेरिकी गुप्तचर निकायले जर्मन चान्सलर मर्केलको टेलिफोन निगरानी गरेको खुलेपछि मर्केलले कडा आपत्ति जनाएकी थिइन् ।

ओबामा प्रशासनले टेलिफोन ट्याप गरेको भन्ने ट्रम्पको आरोपमा रिपब्लिकन र डेमोक्रेट सिनेटर तथा नेताले विश्वास नगरे पनि ट्रम्पले भने आरोप लगाउन छाडेका छैनन् ।

ट्रम्प र मर्केलबीच नेटो र व्यापार बिस्तारसहितका अरु विषयमा पनि छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
भारतका झन्डै २०० अर्धसैनिक प्रहरी जवान विषाक्त खानाका कारण अस्पताल भर्ना
कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण २o६ जनाको मृत्यु
इन्डोनेसियामा गएको पहिरोमा १७ जना पुरिएर बेपत्ता
बग्दादमा गराइएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ओबामाको शासनकालमा जलवायु परिवर्तन नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
अष्ट्रेलियाको उत्तर पूर्वी तटिय क्षेत्रमा आएको शक्तिशाली समुद्री आंधीपछि खतरनाक बाढी आउने चेतावनी
पेरुमा अवतरण गर्नेक्रममा विमान दुर्घटनाग्रस्त
राष्ट्रसंघद्वारा इराकी शहर मोसुलमा ठूलो मात्रामा नागरिक मारिएकोमा चिन्ता व्यक्त
भारतद्वारा पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्नसक्ने चेतावनी
आफ्नै सांसदले असहयोग गरेपछि डोनाल्ड ट्रम्पले फिर्ता लिए
नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक
भारतको ताजमहलमा आतंकवादका कारण खतरामा परेको भन्दै सुरक्षा कडा
पेरिसमा सुरक्षाकर्मीको हतियार खोस्न खोज्ने एक व्यक्तिलाई गोनी हानी मारियो
उत्तर प्रदेश, उत्तराखण्डमा भारतीय जनता पार्टीको एकलौटी सरकार बन्ने
पाकिस्तानको हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित
सन् १९४५ यता कै सबैभन्दा ठूलो मानवीय संकट सामना गरिरहेको तथ्य सार्वजनिक
फिल्मी शैलीमा विमानस्थलबाट लुटियो लाखौं डलर
अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बम आक्रमण
बोस्टनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, एनडब्लुजीएन न्युइङ्ल्यान्डमा नयाँ नेतृत्व
अमेरिकामा फेरि अर्को भारतीय नागरिकमाथि अमेरिका छोड भन्दै आक्रमण