arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार

फेरि अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पूर्व राष्ट्रपति ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोपtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप फेरि लगाएका छन् ।

फोन ट्यापिङसम्बन्धि राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उनले अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङका शिकार भएको बताए ।

ओबामाको शासनकालमा अमेरिकी गुप्तचर निकायले जर्मन चान्सलर मर्केलको टेलिफोन निगरानी गरेको खुलेपछि मर्केलले कडा आपत्ति जनाएकी थिइन् ।

ओबामा प्रशासनले टेलिफोन ट्याप गरेको भन्ने ट्रम्पको आरोपमा रिपब्लिकन र डेमोक्रेट सिनेटर तथा नेताले विश्वास नगरे पनि ट्रम्पले भने आरोप लगाउन छाडेका छैनन् ।

ट्रम्प र मर्केलबीच नेटो र व्यापार बिस्तारसहितका अरु विषयमा पनि छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान, कम्तीमा दुईजना पाकिस्तानी सैनिकको मृत्यु
पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफद्वारा पाकिस्तानलाई भुटान र नेपालजस्तो नठान्न भारतलाई चेतावनी
इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन
अमेरिकामा पहिलो टेलिभिजन बहसमा 'ट्रम्पभन्दा क्लिनटन राम्रो'
सिरियाको एलेप्पो शहरमा गरिएको हवाई आक्रमणमा फेरि २७ जना मारिए
उत्तर कोरियाद्वारा ठूलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण
अफ्रिकी मुलुक कंगोमा हिंसा भड्कँदा १७ जनाको मृत्यु
कश्मीरमा आतंकवादी समूह र भारतीय सैनिकबीच भएको सशस्त्र संघर्षमा २१ जना मारिए
अमेरिकाको न्यूयोर्क शहरमा विस्फोट, कम्तिमा २५ जना घाइते
भारतमा दुई किशोरी सामूहिक बलात्कार
फ्रान्समा मजदुरहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा सयौं मजदुर घाइते
ब्राजिलका पूर्वराष्ट्रपति लुला डि सिल्भामाथि भ्रष्टाचारको मुद्दा
महान चाड ईदका लागि लाखौं मुस्लिम धर्मावलम्बीहरु साउदी अरबको मक्का मदिनामा
तान्जानियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११ जनाको मृत्यु
बंगलादेशको एक कारखानामा विस्फोटपछि भएको आगलागी, १५ जनाको मृत्यु
सिरियामा जारी द्वन्द्व समाधानका लागि एकीकृत प्रयास गर्न अमेरिका र रुस सहमत
उत्तर कोरियाद्वारा निकै शक्तिशाली परमाणु परीक्षण गरिएको पुष्टि
फिलिपिन्सको दक्षिणी शहर डावाओमा गराइएको बम आक्रमणमा कम्तिमा १२ जना मारिए
ज्वेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको निधन
उत्तर कोरियाली दुई उच्च अधिकारीलाई मृत्युदण्ड