arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

कालीकोटमा पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कालीकोट नरहरिनाथ गाउँपालिका-१ साबिक कुमालगाउँ गाविस-९का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् । 

घटनामा सान्ने त्रिवेणी-३ की भावना देवकोटा रहेको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । पहिराले चिया पसलमा चिया खान बसेकाहरु र पसल सञ्चालकको मृत्यु भएको हो । 

अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले अहिले पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको बताए । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
थरुहट तराई पार्टीद्धारा अध्यक्ष लक्ष्मण थारुलाई साधारण सदस्य समेत नरहने गरी वर्खास्त
सरकारद्धारा नेपाली सेनाका ५ महासेनानीलाई सहायक रथीमा र ५ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा
एमालेद्धारा केही नेताहरुले पार्टी परित्याग गर्दैमा सिंगो पार्टीलाई कुनै असर नगर्ने दाबी, आज खुला मञ्चमा सरकार विरुद्ध विरोध सभा गर्दै
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेललाई भ्रष्टाचारी ठहर
दशैं तिहार लगायतका चाडपर्वलाई ध्यान दिंदै आजदेखि राजधानीमा विशेष सुरक्षा योजना
प्रधानमन्त्री पत्नीद्धारा दिदीलाई अध्यक्ष बनाउन दबाब
अख्तियारले दिवंगत पूर्व मन्त्री रविन्द्र नाथ शर्मालाई भ्रष्टाचारी ठहर
के छ त गुल्मी जिल्लाको दश वर्षे कृषि अवधारणामा?
प्रचण्ड भारतीय दलाल, मुलुक सिक्किम बन्ने खतराः वैद्य / प्रचण्ड सडकको चटके भन्दा फरक छैनन्, धोका दिए फेरि बन्दुकः विप्लव
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्धारा भारतले आफ्नो स्वार्थका लागि नेपालमा संघीयताको विषय उछालेको जिकिर
काठमाडौं उपत्यका लगायत मुलुकका केही क्षेत्रमा कडा ज्वरो र रुघाखोकी लागेर अस्पताल गएका बिरामीमा स्वाइन फ्लु संक्रमण भेटियो
नयाँ चुनावमा कसरी जाने भन्ने विषयमा विभिन्न साना र ठूलादलहरुबीच मत विभाजन
आज अन्तर्राष्ट्रिय अहिंसा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैं
नजिकिँदो चाडपर्वमा सुरक्षा व्यवस्था मजबुत गर्न डेढमहिने सुरक्षा योजना सार्वजनिक
नेपालमा पर्यटन आगमनमा बृद्धि जारी
चरासँग विमान ठोक्किने क्रम जारी, विमानलाई पोखरा विमानस्थमै आकस्मिक अवतरण
सत्ताधारी दलहरुको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनद्धारा यस अघि सार्वजनिक गरेका आमसभाका कार्यक्रम स्थगित
पश्चिमनेपाल बस ब्यबसायी समितिमा खरेल
फरक मत राखेर पार्टी फुटाउन लागेकाहरू आफैँ समाप्त हुने एमाले प्रदीप नेपालको चेतावनी
काठमाडौमा सय वर्ष पुरानो बुद्धको मूर्ति सहित ५ जनालाई प्रहरीले पक्राउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736