arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

कालीकोटमा पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कालीकोट नरहरिनाथ गाउँपालिका-१ साबिक कुमालगाउँ गाविस-९का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् । 

घटनामा सान्ने त्रिवेणी-३ की भावना देवकोटा रहेको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । पहिराले चिया पसलमा चिया खान बसेकाहरु र पसल सञ्चालकको मृत्यु भएको हो । 

अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले अहिले पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको बताए । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
नवलपरासीमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु, पाँच जना घाइते
स्थानीय निर्वाचनको तयारीको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग प्रधानमन्त्रीको छलफल
संसदीय टोली कन्चनपुर घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा
स्थानीय निर्वाचनका लागि रुपन्देहीमा म्यादी प्रहरीमा भर्ना हुनेहरुको भीड
देशैभरको मतदान केन्द्र निर्धारणको विषयलाई टुङ्गयाउन ढिलाई
कांग्रेसमा स्थानीय निर्वाचनको लागि प्रमुख पदहरुमा अवसर दिन महिलाहरुको दबाब
निर्माण व्यवसायी महासंघद्वारा सरकारले गरेको सार्वजनिक खरिद नियमावलीको पाँचौं संशोधनको विरोध
आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा
बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै सक्दैन: नेतृ तथा अभिनेत्री करिश्मा मानन्धर
नेपाली सीमास्तम्भ बर्षौदेखि गायब
केन्द्रमा बढीमा १६ मन्त्रालय रहने
भूकम्पप्रभावित थप १७ जिल्लामा पनि निजी आवास निर्माणको अनुदान रकम वितरण प्रक्रिया सुरु
कांग्रेसद्वारा सीमांकनबाहेकका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाउने निर्णय
अब विवाहमा बढीमा १ सय ५० जन्ती लैजान पाइने
बुद्धिजीवीहरुसँग ओलीको छलफल, हरेक क्षेत्र राजनीतिक हस्तक्षेपको शिकार बन्यो : ओली
दाहाल र सीबीच ३५ मिनेट भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग
मकवानपुर काँग्रेसको जिल्ला भेला सम्पन्न, ७ सय ५६ जना काँग्रेसमा प्रवेश
चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा स्थानान्तरण गरिने
नेपाल र चीनबीच चारवटा सञ्जाल जोडिन्छ : प्रधानमन्त्री दाहाल
गाउँमा पहिलोपटक सिधै बजेट