arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

कालीकोटमा पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कालीकोट नरहरिनाथ गाउँपालिका-१ साबिक कुमालगाउँ गाविस-९का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् । 

घटनामा सान्ने त्रिवेणी-३ की भावना देवकोटा रहेको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । पहिराले चिया पसलमा चिया खान बसेकाहरु र पसल सञ्चालकको मृत्यु भएको हो । 

अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले अहिले पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको बताए । रासस 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
धादिङका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्न
मुलुकका चार मध्ये दुई महानगरमा एमालेको अग्रता, दुईवटामा कडा टक्कर
राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति र स्वतन्त्रका उम्मेदवारको कहाँबाट विजयी ?(सूचीसहित)
निर्वाचन भएको चार दिन भइसक्दा पनि काठमाडौंका १० नगरपालिकामा अन्तिम परिणाम आउन सकेन
निर्वाचन आयोगद्वारा मतगणनामा ढिलाइ भएपछि गणक टोलीहरुको संख्या थप्न निर्देशन
मकवानपुरका तीन वटामा मतगणनाकार्य सम्पन्न, सबैमा एमालेको जित
काठमाडौंसहित मध्य र पश्चिमी पहाडी भेगमा बदलीसँगै वर्षा, अझै केही दिन जारी रहने
स्थानीय निर्वाचनको घोषित परिणाममा अनुसार एमाले अगाडि
हिमाली जिल्ला मुस्ताङको तीन गाउँपालिकामा मतगणना सम्पन्न, तीन गाउँपालिकामा प्रमुख चुनिए
झडप भएपछि दैलेखको नारायणनगरपालिकामा निषेधाज्ञा जारी
सिन्धुलीको दुधौली नगरपालिकामा १९ मत कम भएपछि मतगणना कार्य रोकियो
ललितपुरमा महानगरपालिकामध्ये सबैभन्दा बढी मतदान
पहिलो चरणको चुनावमा एमालेको अग्रता
सत्ताधारी पार्टीबाट बुथ कब्जाको प्रयास भएको एमालेको आरोप
कालिकोटको माल्कोटमा विप्लव माओवादीले मतपेटिका खोसेर जलाई दिए, सुरक्षाकर्मीद्वारा हवाइ फायर
काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुने
निर्वाचनमा वृद्धवृद्धाकोे पनि उत्साहजनक रुपमा सहभागिता
निर्वाचनको मतगणना आज साँझबाट
दोलखाको पोवटीमा बुथ कब्जा गर्ने क्रममा गोली लागेर एक जनाको मृत्यु
भारी वर्षाका कारण काठमाडौंका केही मतदान केन्द्रमा मतदान प्रभावित