arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
सुदुरपश्चिमाञ्चल

अछाममा ढुंगाले च्यापिएर ३ जना र सर्पले डसेर २ जनाको मृत्यु text size increase   text size decrease   Print    rss (२०६८ आषाढ १९, आइतवार)

- वेदप्रकाश तिमिल्सैना

अछाम  - शनिवार अछाममा दुई बेग्ला बेग्लै घटनामा ५ जनाको मृत्यु भएको छ । जिल्लाको मलातीकोट गाविसमा ढुंगाले च्यापिएर ३ जना र कालागाउँ गाविसमा सर्पले डसेर २ जनाको मृत्यु भएको हो ।

मलातीकोट गाविस ७ ताली गाउँको घट्टेखोलाको धारामा नुहाउन गएका बखत २० मिटर माथि बाट खसेको ढुंगामा च्यापिएर एकै परिवारका १४ बर्षीय रमेश विक, ४ बर्षीय रुप विक र ६ बर्षीया इश्वरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । प्रहरीका अनुसार नुहाएर धारा माथी बसिरहेको अवस्थामा तीन भाइ बहिनीको ढुंगाले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

शनिवार बिद्यालय बिदा भएको मौका पारेर स्थानीय मष्टा प्राविमा अध्यनरत बालबालिकालाई विदाको दिन आमाले नै नहाउन घरबाट ५ सय मिटर टाढाको धारामा लगेको बताइएको छ । माथीबाट आएको ढुंगाउछिटिएर तीन टुक्रा हुँदा दुई टुक्रामा छोरा छोरी च्यापिए र अर्को टुक्रा लाग्दा आमा घाइते भइन' प्रहरी निरीक्षक नवराज अधिकारीले बताए । टाउको

र हातमा चोट पटक लागेर आमा जोग्यानी विकको अवस्था गम्भिर रहेको छ । उनलाई उपचारका लागि मंगलसैन अस्पताल पुर्याइदै गरेको प्रहरीले जनायो ।

यसैगरी अर्कौ घट्नामा कालागाउँ गाविसको पुलवजारमा बिषालु सर्पले डसेर पुलवजारमा होटल सञ्चालन गरी बसेका काभ्रेपलाञ्चोकका कमल लामाको जेठा छोरा बर्ष २० का विकास लामा र जुपु ९ का सुरत भण्डारीकी छोरी बर्ष १५ की विन्दु भण्डारीको मृत्यु भएको हो ।

दुवैलाई मध्यरातमा सर्पले टोके पनि औषधी उपचार नगरेर झारफुक गर्ने क्रममा शनिवार विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुदुरपश्चिमाञ्चल
गाउँपालिका केन्दलाई लिएर दक्षिण रोल्पाका स्थानीयबासी आन्दोलित
सहकारीको पूँजी उत्पादनमा लगाउनुपर्नेमा जोड
कन्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
कञ्चनपुरको महेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय स्थापना
रोल्पाको थबाङमा शून्य भोट
प्युठान बस दुर्घटनामा दुईको मृत्यु
कर्णालीमा बस पल्टिंदा दुईको मृत्यु, १२ घाइते
यातयातका साधन ठप्प पारेपछि प्यूठान र रोल्पाको जनजीवन प्रभावित
वनवसा पुलबाट महाकाली नदीमा हाम फाल्ने नेपाली युवकलाई भारतीय प्रहरीले बचायो
कोहलपुर सुर्खेंत सडक खण्ड अबरुद्ध
सल्यानवाट दाङ आउंदै गरेको जीप दाङको राम्रीमा दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु
असारको तेस्रो हप्ता बित्न लाग्दा पनि पानी नपरेपछि बर्दियाका किसान चिन्तित
रुकुममा सेनाको जीप दुर्घटना हुंदा एक सैनिकको मृत्यु
हुम्ला सदरमुकाम सिमकोटमा कर्फ्यु
जन्ती लिएर दार्चुलाको टकना जाँदै गरेको जिप खस्दा १६ जना घाइते
नेपालको सुदूरपश्चिमाञ्चलमा फेरि भूकम्पको झड्का
आगलागीपछि चासो नदिएको भन्दै तुलसीपुर बजार बन्द
कैलालीमा असिना पानी
भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै दाङ घर फर्कंदै गरेका एक नेपाली लुटिए
रुकुममा विषालु च्याउ खाँदा एक २४ वर्षीया युवतीको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736