arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रितिको भोक सम्मान बुटवलका रक्तदाता कृष्णलाई, सम्मानबाट पाएको नगद रक्तदाता समाजलाईtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १६, सोमवार)

कृष्ण खनाल

बुटवल,साउन १६ । रुपन्देहीमा रगतको अभाबहुन नदिन अहोरात्र खटिएको भन्दै नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री नगद सहित सम्मानित भएका छन् ।


उनलाई एसियन थाइ फुड्सले सम्मान गरेको हो । भोक जरुरी छ भन्ने नारा सहित उत्पादन भएको प्रिती तयारी चाउचाउले चौहानलाइ समाजिक काममा थप क्रियाशिल बन्न हौसला स्वरुप सम्मान गरेको हो ।

आज बुटवलको रक्तसंचार केन्द्रमा एक कार्यक्रमको आयोजना गरि उनलाइ सम्मान गरेको हो । चौहानले आफूले पाएको नगद १ लाख आफ्नै संस्था नेपाल स्वयंसेवी रक्तदाता समाजलाइ हस्तान्तरण गरेका छन् ।

उनले भने- मैले यति ठूलो राशीको सम्मान पाउछु भन्ने लागेको थिइन,यो सम्मानले मलाइ थप क्रियाशिल बनाउने अपेक्षा लिएको छु ।'
५३ पटक रक्तदान गरिसकेका उनले सबैले रक्तदान गर्ने बानी बसाल्न आग्रह गरे ।


'निशुल्क लिएको रगत बेच्न पाइदैन ,अब रगत निशुल्क उपलब्ध हुनुपर्छ र सबैले  सहज रुपमा पाउनुपर्छ' उनले भने ।
'बजारमा रगतको ब्यापार हुन थालेको छ अब सबैमिलेरै रोक्नुपर्छ यस्को थालनी बुटवलबाटै हुनेछ ।' उनले थप प्रष्टपारे ।
सो अबसरमा थाइ फुड्सका मिडिया म्यानेजर बसन्त श्रेष्ठ,एरिया म्यानेजर दीपक बास्तोला,रेडक्रसका मन्त्री कृष्ण पंगेनी,भिष्म केसी,समाजका उपाध्यक्ष सुरेन्द्र शाक्य लगायतले बोल्दै समाजसेवालाइ निरन्तरता दिन आग्रह गरे ।
रुपन्देहीमा रगतको माग दैनिक ७० र  आपूर्ति ५० हुने गरेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
संविधान संशोधन विधेयक अस्वीकृत
विद्युत उत्पादन अनुमतिपत्रका लागि आवश्यक विवरण नबुझाउने प्रवद्र्धकहरुको दरखास्त खारेज
धनगढीबाट डोटी जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ जना घाइते
संघीय र प्रदेश संसदको निर्वाचन आगामी मंसिर १० गते एकै दिन
स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिए
मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले देशभर बदली भएसँगै वर्षा, भोलिबाट मौसम सुधार
राष्ट्रपति भण्डारीसँग शीर्ष नेताको छलफल
पूर्वमा अज्ञात रोगबाट चार बालबालिकाको मृत्यु, रोगको पहिचान हुन सकेन्
प्रदेश २ को स्थानीय चुनावलाई सरकारी संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन
सर्वोच्चद्वारा बाढीपीडितलाई राहत वितरणमा एकद्वार प्रणाली लागू नगर्न अन्तरिम आदेश
बाढी-पहिरोबाट हालसम्म देशभरमा १३५ जनाको मृत्यु, पीडितलाई प्रतिदिन ७० रुपैयाँ राहत
मंसिर ४ गते ३१ जिल्लामा केन्द्र र प्रदेशसभाको निर्वाचन गर्न सुझाव
अविरल वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा ४ अर्बको कृषि उपजमा क्षति
आगामी मंसिरभित्रै एकैपटक निर्वाचन गराउन तीन दल सहमत
रौतहटमा मृत्यु हुनेको संख्या १९ पुग्यो, बाढीले बगाउँदा बालकको मृत्यु
बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइ नसकेको भन्दै नआत्तिन आग्रह
अहिलेसम्म देशभर बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२०
राजधानीका सडकमा लत्रिएका तारहरु ७ दिनभित्र हटाउन सन्चारमन्त्रीको निर्देशन
प्रदेश नम्बर-२ मा निर्वाचन आचारसंहिता लागू
बाढी-पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरे