arghakhanchi
मिति: २०७० ज्येष्ठ ६, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
खेल

प्रथम अन्तर विद्यालय फुल कन्टयाट् एकायन कराते प्रतियोगिताको समापनtext size increase   text size decrease   Print    rss (२०६९ भाद्र ३१, शनिवार)

नेपाल एकायन कराते संघको आयोजनामा भाद्र २९ गते सुरु भएको प्रथम अन्तर विद्यालय फुल कन्टयाट् एकायन कराते प्रतियोगिता को आज समापन भएको छ ।
 
भाद्र २९ गते सुरु भएको यस प्रतियोगिताको उदधाटन प्याप्सन नेपालका अध्यक्ष डा. बाबुराम पोख्रेलले गर्नु भएको थियो भने समापन पूर्व नागरिक तथा उडयान तथा भुमिसुधार राज्यमन्त्री दिलीप महर्जन ज्यूलॆ गर्नु भयो ।
 
 प्रतियोगितामा जम्मा १९ वटा विद्यालयका ७ वटा तोल समुहका ८७ जना खेलाडि सहभागी भएका थिए ।
 

प्रतियोगितामा ५५ के.जी. तौल समुह तर्फ विशाल खडका  मनिष कुमार श्रेष्ठ  राम सुनार  राम तामाङ्ग त्यस्तै ५० के.जी समुहमा  भरत धवलाकोटी दुर्गा थापा मगर  सरोज बस्नेत राजन घर्ती मगर त्यस्तै ४५ के.जी समुह तर्फ  बिशाल रावल नविन गुरुङ्ग होम बहादुर गोतामे दिक्षान्तर तामाङ्ग त्यस्तै गरि ४० के.जी. समुह तर्फ रुपलाल चौधरी सन्जीव रावल धिराज पुन मगर विशाल राई ३५ के. जी. तर्फ अजय लामा  विमल चौलागाई राजन लामा विशाल लामा ३० के.जी. तर्फ सुरज तामाङ्ग सुशान्त श्रेष्ठ  घनश्याम तामाङ्ग  लक्ष्मण अधिकारी र अन्तयमा २५ के. जी तर्फ समीर सेन्चुरी एलिश पुरी सुरज माझी विनोद तामाङ्ग क्रमशः प्रथम द्धितीय तृतीय र सान्तवना भएका छन् ।
 
 प्रतियोगिताको निर्णयधीशमा अजय महार्जन हुनु हुनथियो भनि मुख्य निर्णायकमा रक्षक श्रेष्ठ हुनु हुनथियो ।
 
 प्रतियोगितामा विजय विद्यार्थी खेलाडीहरु लाई पुर्व नागरिक तथा उड्यान तथा भुमि सुधार राज्य मन्त्री दिलीप महार्जनले। नगद पुरुस्कार कप सीलड तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
खाडीमुलुककी युवती सगरमाथाको सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने पहिलो साउदी महिला बन्न सफल
राष्ट्रिय स्तरको खेलको रुपमा विकसित हुंदै गएको परेवा उडान प्रतियोगिताको १४ बर्ष पार
इङ्गलिस क्लव चेल्सीलाई युरोपिनय क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको उपाधि
इङ्गलिस फुटबल क्लव म्यानचेष्टर सिटीका प्रशिक्षक रोबर्टो मान्सिनीलाई क्लवले बर्खास्त
आईपीएलः मुम्बई दोस्रो स्थानमा उक्लियो
नेपाली राष्ट्रिय क्रिकेट टोली उपाधि बोकेर नेपाल फर्कियो, भव्य स्वागत
नेपाली क्रिकेटको इतिहासमा अर्को नयाँ कीर्तिमान, नेपालले युगाण्डालाई ५ विकेटले हराउँदै उपाधि उचाल्न सफल
बर्मुडामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत खेलमा नेपाल विजयी
आफ्नै मैदानमा कोलकाता नाईट राईडर्सको निराशजनक हार
भारतमा जारी आई.पि.एल ट्वेन्टी ट्वेन्टी क्रिकेट अन्तर्गत खेलहरुमा रोयल च्यालेन्जर्स बैंग्लोर र किङ्स ईलेभन पञ्जाब विजयी
म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हरायो
ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार क्लवले धरानमा जारी १५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात
पारस प्रतियोगिताकै उत्कृष्ट खेलाडी उपहार पल्सर मोटरसाइकल-म्यान अफ द फाइनका गुलबदिन नैबलाई ३ हजार डलर पुरस्कार
नेपाल एसीसी ट्वान्टी-२० कपको उपविजेता/अफगानले लगातार ४ पटक उपाधी जित्यो
एसिसी ट्वान्टी-२० कप क्रीकेट युएईलाई हराउदै नेपाल फाइनलमा/नेपाल ६ विकेटले विजयी- भोली फाईनलमा अफगानिस्तान सगं भिड्ने
एसिसी ट्वान्टी-२० कप : कप्तान पारसको सर्वाधिक रनको मद्दतले नेपाल १९ रनले विजयी
एसिसी ट्वान्टी-२० एलाईट कम क्रिकेटमा हङकङ ६ विकेटले विजयी
एसीसी ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अनतर्गत खेलमा अहिले नेपालले हङकङको सामना
एसिसी ट्वान्टी-२० को पहिलो खेलमा नेपालको विजय सुरुवात अर्को खेल भोलि हङकङसँग
बंगलादेश विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा विजय हासिल गर्दै श्रीलंकाको श्रृंखलामाथि कब्जा