arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
समाज

सहर उज्यालो अभियानमा जुटे स्थानीयtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन ११, बुधवार)

world news

चितवन / भरतपुरका उपभोक्ता सहर उज्यालो पार्ने अभियानमा जुटेका छन् ।

स्थानीय विकास मन्त्रालयको जनसहभागितामा आधारित कार्यक्रम अन्तरगत सहर उज्यालो पार्ने अभियानमा स्थानीय उपभोक्ता सक्रीय भएका हुन् । यो वर्ष साढे ४ सय सौर्य सडक बत्तीको माग भएकामा  मन्त्रालयबाट रू. ४९ लाख मात्र बजेट स्वीकृत भएकाले  प्राथमिकताको आधारमा विभिन्न टोलले काम समेत शुरू गरेको भरतपुर उपमहानगरपालिकाका इञ्जिनियर विराट घिमिरेले बताए । सो बत्तीका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो वर्ष स्याउलीबजारका लागि मात्रै रू. १८ लाख ५५ हजार अनुदान दिएको  र भरतपुर उपमहानगरले रू. दुई लाख ७९ हजार व्यहोरेको छ भने रू. सात लाख २० हजार स्थानीय बासिन्दाले व्यहोरोका छन्  ।

ससांसद कृष्णभक्त पोखरेलको सांसद विकास कोषबाट समेत रू. दुई लाख प्राप्त भएको स्याउलीबजार टोल विकास संस्थाकी अध्यक्ष तुलसा ज्ञवालीले बताईन् । उनका अनुसार सडकको अध्याँरो क्षेत्रमा यो वर्ष २७ ओटा सौर्य सडकबत्ती निर्माण लागि रू. २८ लाख ५५ हजार बजेट विनियोजन भएको छ । गएको वर्ष स्याउलीबजार र हाकिमचोकको राजमार्ग क्षेत्रमा ४७ ओटा सौर्य सडक बत्ती बालिएको थियो । अझै एकसय जती बत्ती भयो भने स्याउलीबजार आसपासका क्षेत्रमा राती  बिजुली बत्तीको आवश्यकता नपर्ने उल्लेख गर्दै अध्यक्ष ज्ञवालीले भने, आगामी वर्ष पनि यो अभियान जारी हुन्छ । यसरी सोलार बत्ती राख्दा हिड्नलाई पनि सजिलो र दुर्घटनाको जोखिम कम हुन्छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रो
सवारी लाइसेन्समा नयाँ नियम वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने सिधै ट्रायल
संसारमै बन्दैन २४ क्यारेटको गहना, नेपालमा किन बेइमानी ?
विश्वका शक्तिशाली ७ महिला
विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)
अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा आज स्वबियु निर्वाचन हुँदै ।
महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण
अमेरिका हिडेका नेपालीहरु मेक्सिकोमा अलपत्र
प्रसुती वार्डबाट हराएको नवजात शिशु भेटियो
एक हुन आहवान
"आशा अधिकारी बचाउ अभियान " का लागि मलेसियाबाट बाबा राजेन्द्र अधिकारीको सबैमा सहयोगको अपिल
सिके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गर्यो
धुर्मुस र सुन्तली लाई अष्ट्रेलियाबाट १९ लाख सहयोग
आठ वर्षको कारागार पछी सफाई
उप कुलपतिलाई ज्ञापनपत्र
प्रशासन कार्यालय पुगिन् हिमानी
सुनसरीको खनारमा गोली चल्दा तीनजना घाइते
कम्युनिष्ट आन्दोलनका अग्रज नेता मोहन बिक्रम सिंहको उपचारमा सरकारले सहयोग गर्ने
अज्ञात समुहको आगजनीबाट सात सय कुखुरा पूर्णरुपमा जलेर नष्ट
सालीलाई जुम्ल्याहा छोरी बनाएर नागरिकता दिने भिनाजुलाई स्थानीय प्रशाासनद्वारा पक्राउ