arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
मध्यपश्चिमाञ्चल

नेपालगन्जमा विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड तथा आगजनीtext size increase   text size decrease   Print    rss (२०६७ पौष ११, आइतवार)

नेपालगन्ज - महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले आइतवार बिहान सो क्याम्पसमा तोडफोड तथा आगजनी गरेका छन् । क्याम्पसमा अध्यापन नियमित हुनुपर्ने माग पटक-पटक क्याम्पस प्रशासनसमक्ष राख्दा पनि पूरा नभएपछि तोडफोड र आगजनी गर्न बाध्य हुनुपरेको आन्दोलनकारी विद्यार्थीहरुले बताएका छन् ।

सो घटनापछि क्याम्पसको सुरक्षा व्यवस्था कडा पारिएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यपश्चिमाञ्चल
नुवाकोट र धादिङमा विभिन्न स्थानमा गोरु जुधाएर रमाइलो गरि माघेसंक्रान्ति मनाउदै।
पर्वतको कुश्मामा भीरबाट खसेर एकजना शिक्षकको मृत्यु
सिन्धुलीमा कमला नदीले बगाउँदा एक जनाको मृत्यु
दैलेखमा बस दुर्घटनामा परी मृत्यु भएका र घाइतेका आफन्तहरुद्धारा कर्णाली राजमार्ग अवरुद्ध
नवलपरासीको बेलाटारी तनावग्रस्त, १५ राउण्ड अश्रुग्याँस प्रहार
हेटौडाबाट चितवनतर्फ जाँदै गरेको रात्रिबस एकापसमा ठोक्किादा दुई यात्रुको घटनास्थलमा मृत्यु
सप्तरीको कोसी नहरमा डुबेर बेपता भएका दुई बालिकाको शव फेला
चितुवाको आक्रमणबाट काभ्रेमा एक बालकको मृत्यु
नवलपरासीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
एकिकृत माओवादीले आठ वर्ष अगाडी सिराहामा मारिएको स्मृति दिवस मनायो
चितवनको मुग्लिन बजारमा रहेका फोहोर होटलहरुमा अनुगमन
काठमाडौंबाट नुवाकोट जांदै गरेको बस एक जनाको मृत्यु, २० भन्दा बढी घाइते
दक्षिणपूर्वी सिरहामा आगलागी हुंदा १० परिवारका ५५ वटा घर गोठ जलेर नष्ट
रौतहटरमा भीषण आगलागी हुंदा एकजनाको मृत्यु
राजधानीमा पेट्रोलियम पदार्थको अभाव
लमजुङमा ४.० रिक्टर स्केलको भूकम्प
संखुवासभामा धारीलो खुकुरी हानेर ३५ वर्षीय आफ्नै ज्वाईं हत्या
कपडा धुन गएकी २६ बर्षीया युवती भेरी नदीमा बगेर बेपत्ता
पश्चिम दैलेखमा खोलाले बगाउँदा एक जना बेपत्ता
मर्स्याङ्दी नदी तर्ने क्रममा वगाएर आमाछोरीको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736