arghakhanchi
मिति: २०७० ज्येष्ठ ७, मंगलवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

माओवादी पुष्पकमल दाहालद्धारा पहिचान सहितको संघीयता बिना संविधान बन्न नसक्ने प्रस्टिकरणtext size increase   text size decrease   Print    rss (२०६८ चैत्र २०, शनिवार)

काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिचान सहितको संघीयता बिना संविधान बन्न नसक्ने प्रस्टिकरण दिएका छन्। 'पहिचान सम्बोधन नगरी संविधान असम्भव छ। र माओवादी यो मुद्दाबाट पछि हट्नेवाला छैन', दाहालले भने।

रिपोर्टर्स क्लब नेपालको १४ औं वार्षिकोत्सव अवसरमा बोल्दै अध्यक्ष दाहालले सेना समायोजनको जगमा टेकेर जेठ १४ गते संविधान बन्ने ठोकुवा गरे। 'संविधानसभामा पहिचान र सामर्थ्यका आधारमा संविधानमा जाने सबै दलहरुबीच सहमति भइसकेको छ', उनले भने- 'पहिचानलाई सम्बोधन नगरी संविधान असम्भव छ। संघीयता बिना अहिले संविधान बन्न सक्दैन।' - नागरिक

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि पुर्ब पश्चिम राजमार्ग अबरुद्ध
भैरहवामा नियमित रुपमा विद्युत सेवा उपलब्ध नगराएको भन्दै विद्युत प्राधिकरण शाखामा तोडफोड, झडप
काठमाडौंमा दुई महिलाका साथबाट ३ लाख ८० हजार बराबरका लुटपाट
आरोहणको क्रममा मृत्यु भएका स्वीस पर्वतारोहीको शव एक बर्षपछि निकालियो
सुरक्षा परिषद्द्वारा संविधानसभाको म्याद नथपिए उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा निकायलाई तयार रहन निर्देशन
सहमति एवम शान्ति सम्झौतामा उल्लेखित लडाकु समायोजनमा कांग्रेसको पुरानै अडान
वेलायती महारानी इलिजावेथ द्वितीय समक्ष नेपालका राजदूत सुरेशचन्द्र चालिसेले ओहदाको प्रमाणपत्र पेश
माओवादी निर्णयप्रति असहमति जनाउँदै फोरमले '१० दलको संयुक्त मोर्चा' बाट अलग हुने घोषणा
दर्जन साना पार्टीहरुले अघोषित मोर्चाबन्दी,तीन ठूला दललाई सहमतिमा पुग्न दबाब
नेपालका मध्य तराईका जिल्लाहरुमा बन फँडानी तीव्र
निर्माणाधिन बिधालय भवन अलपत्र पारेपछी ब्यवस्थापन समितिद्वारा आन्दोलनको घोषणा
कचनपुरमा आगलागीबाट घर जलेर नष्ट/१७ लाख बराबरको क्षति
युनिटीका लुम्बिनी अञ्चल अध्यक्ष प्रहरी नियन्त्रणमा
सम्पूर्ण राजनीतिक दल सत्ता राजनीति र मतान्तर त्यागेर सहमतिमा पुग्न ज्यादै अबेर - मानव अधिकार आयोग
अन्तरिम संविधानमै सहमतीय र बहुमतीय प्रणालीको स्पष्ट ब्यवस्था रहेकाले संविधान संशोधन गर्नु जरुरी छैनः कांग्रेस
दुवईमा सडक दुर्घटनामा परेका प्रज्वल महर्जनलाई इन्सोरेन्स बाट रकम प्राप्त
२२ बर्षीया युबतीको धारीलो हतियारले घाँटी रेटेर हत्या
गोरखामा ट्रकले किचेर बालकको मृत्यु
वाईसीएलको एक समूहले क्याम्पमा लगेर तीन एमाले अखिल कार्यकर्तालाई कुटपिट
संविधान बनाउने नाममा अरबौंको खर्च