arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

एमालेद्वारा टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय फिर्ता गर्न मागtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)

नेकपा एमालेले कैलालीको टीकापुरमा भएको ८ जना सुरक्षाकर्मी र एकजना शिशुको बीभत्स हत्यामा संलग्नलाई राजनीतिक आवरण दिइ उन्मुक्ति दिन सरकारले गरेको निर्णय फिर्ता गर्न माग गरेको छ ।

शुक्रबार एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी सो निर्णय फिर्ता गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक-पटकका फैसला तथा निर्देशन एवं मानवअधिकारका विश्वव्यापी मूल्य-मान्यताविपरीतको उन्मुक्ति दिने निर्णयले दन्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने उल्लेख गरिएको छ ।

एमालेले घटनाको तथ्यपूर्ण एवं निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइ दन्डहीनता अन्त्य गर्न तथा मानवअधिकार र विधिको शासनको पालना गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

२०७२ साल भदौ ७ गते टीकापुरमा हिंसात्मक घटनामा ९ जनाको ज्यान गएको थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
एनआरएनएका सदस्यद्धारा सम्पादकलाई ज्यान मार्ने धम्की/अर्घाखाँची डट्कमद्धारा घोर भत्सर्ना
झाडापखालाबाट गोरखाको प्रोकमा आठ जनाको मृत्यु /मृत्‍यु हुनेको सख्या बड्ने अनुमान
माओवादी महाधिवेशन आयोजक समिति टोली जम्बो २ सय ५१ सदस्यीय हुने /२ सय ३१ को नाम टुंगो लाग्यो - कार्यबिभाजन शनिवार मात्र गरिने
झडपको विषयलाई लिएर रुकुम जिल्लामा अनिश्चितकालीन बन्द
तीन महिना नपुग्दै मुग्लिन पुल मर्मतको माग
नेपाली सेनाका बलाधिकृत रथी गौरव शमसेर राणा कामु प्रधानसेनापतिमा नियुक्त
नेपाली सेनाको कामू प्रधानसेनापतिमा बलाधिकृत रथी गौरब समशेर राणा
एकीकृत माओवादीद्धारा एकसय ७५ सदस्यीय महाधिवेशन आयोजक केन्द्रीय समिति बनाउने निर्णय
अर्बौं ठग्ने युनिटीका अध्यक्ष काशीराम गुरुङ पक्राउ/कारागार जाँदै गर्दा भने-'अब नयाँ हैसियतमा भेट्छु'
विभिन्न विद्यार्थीहरुद्वरा बुटवलको उच्च माध्यमिक शिक्षा परिषद्को कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी
दलहरुबीच सहमति नबने सरकारले चैतमा अर्को निर्वाचनको मिति तोक्ने शान्ति मन्त्री टोपबहादुर रायमाझीको भनाई
चैतमा चुनाव : मन्त्री टोप बहादुर रायमाझी
नेपाल भ्रमणमा रहेका भाजपका वरिष्ठ नेता सिन्हाद्धारा कांग्रेस शुशिल कोइरालासँग भेटघाट
काँग्रेसको दुई दिने भेलाद्धारा सहमतिको सरकार बनाई संसदको चुनावमा जानुपर्ने निष्कर्ष
एलएलसीको पुरक परीक्षा आज बाट सुरु/देशभरबाट एकलाख २४ हजार परीक्षार्थी सहभागि
पूर्वमन्त्री खुमबहादुर खड्काको भ्रष्टाचार सम्बन्धी मुद्दाको फैसला साउन ३० मा हुने
आफ्नी श्रीमतीसँग अवैद्य शारिरीक सम्बन्ध राखेको भेटेपछि हत्या
कक्षा १ देखि १२ सम्मको शिक्षा निशुल्क हुनुपर्ने माग राखेर बिद्यार्थी संगठनहरुद्धारा उच्च माध्यमिक शिक्षा परिषदमा तालावन्दी
नेपालमा राजनैतिक गतिरोध लम्विएको प्रति भाजपाका बरिष्ठ नेता तथा पूर्व मन्त्री यसवन्त सिन्हाको चिन्ता
जापानमा जेल जीवनको सजाय पाएका मैनालीको मुद्दा पुनरावलोकन गर्न आदेश
http://go.oclaserver.com/afu.php?zoneid=1465736