arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

एमालेद्वारा टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय फिर्ता गर्न मागtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)

नेकपा एमालेले कैलालीको टीकापुरमा भएको ८ जना सुरक्षाकर्मी र एकजना शिशुको बीभत्स हत्यामा संलग्नलाई राजनीतिक आवरण दिइ उन्मुक्ति दिन सरकारले गरेको निर्णय फिर्ता गर्न माग गरेको छ ।

शुक्रबार एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी सो निर्णय फिर्ता गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक-पटकका फैसला तथा निर्देशन एवं मानवअधिकारका विश्वव्यापी मूल्य-मान्यताविपरीतको उन्मुक्ति दिने निर्णयले दन्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने उल्लेख गरिएको छ ।

एमालेले घटनाको तथ्यपूर्ण एवं निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइ दन्डहीनता अन्त्य गर्न तथा मानवअधिकार र विधिको शासनको पालना गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

२०७२ साल भदौ ७ गते टीकापुरमा हिंसात्मक घटनामा ९ जनाको ज्यान गएको थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
स्थानीय निर्वाचनको मौनअवधिसम्ममा सयभन्दा बढी आचारसंहिता उल्लङ्घन
तडक-भडक देखाएर चुनाव जित्छु भन्नु गलत: निर्वाचन आयुक्त
आसन्न स्थानीय निर्वाचन भड्किलो र खर्चिलो हुने
निर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा राजधानीबाट गाउँ जानेहरुको लर्को
स्थानीय निर्वाचन संघारमा आइरहँदा दलहरु आफ्नो पक्षमा मतदाता तान्नमा व्यस्त
बिहीबार राति १२ बजेपछि उम्मेदवारको प्रचार-प्रसार गर्न नपाउने
आफ्ना कार्यकर्ता हत्याको विरोधमा एमाले दोलखाद्वारा चरिकोटमा प्रदर्शन
उदयपुरमा परेको चट्याङ लागेर तीन जनाको मृत्यु
पोखरा-लेखनाथमा कांग्रेस र माओवादी केन्द्रद्वारा चुनावी प्रचार-प्रसारमा सँगै जाने सहमति
काठमाडौंमा खुला क्षेत्र नमास्न पुनःनिर्माण प्राधिकरणको निर्देशन
स्थानीय निर्वाचनका लागि ४ नम्बर प्रदेशको सुरक्षा व्यवस्था मजबुत्
धादिङको गजुरीमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा पाँचजना घाइते
रुपन्देहीको सालझण्डीमा एक युवकको निर्ममतापूर्वक हत्या
नेपाल औषधी लिमिटेडद्वारा ८ वर्षपछि पुनः औषधी उत्पादन सुरु
२ सय मेगावाट विद्युत बचतका लागि २ करोड लिड बल्ब खरिद गरिदैं
कांग्रेस धादिङले चुनाव प्रचारमा प्रयोग गरेका दुई वटा गाडिमा अज्ञात समूहद्वारा आगजनी
गोरखामा माओवादी केन्द्रका कार्यकर्ताद्वारा नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण
सबैभन्दा बढी उमेरमा कीर्तिमान कायम गर्न सगरमाथाको आधार शिविर पुगेका मीनबहादुर शेरचनको निधन
मध्यपुर थिमि नगरपालिकामा राजनीतिक दलहरुको चुनावी प्रचार तीव्र
काठमाडौँमा स्थानीय निर्वाचनका लागि तीन हजार पाँच सय प्रहरी परिचालन