arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

एमालेद्वारा टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय फिर्ता गर्न मागtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)

नेकपा एमालेले कैलालीको टीकापुरमा भएको ८ जना सुरक्षाकर्मी र एकजना शिशुको बीभत्स हत्यामा संलग्नलाई राजनीतिक आवरण दिइ उन्मुक्ति दिन सरकारले गरेको निर्णय फिर्ता गर्न माग गरेको छ ।

शुक्रबार एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी सो निर्णय फिर्ता गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक-पटकका फैसला तथा निर्देशन एवं मानवअधिकारका विश्वव्यापी मूल्य-मान्यताविपरीतको उन्मुक्ति दिने निर्णयले दन्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने उल्लेख गरिएको छ ।

एमालेले घटनाको तथ्यपूर्ण एवं निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइ दन्डहीनता अन्त्य गर्न तथा मानवअधिकार र विधिको शासनको पालना गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

२०७२ साल भदौ ७ गते टीकापुरमा हिंसात्मक घटनामा ९ जनाको ज्यान गएको थियो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिए, अहिलेसम्मकै बढी
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि आग्रह
स्थानीय निर्वाचन वैशाख ३१ मै एकै चरणमा: पाँच दल
स्थानीय तहको निर्वाचन माओवादी केन्द्रको उपहार : प्रधानमन्त्री
राष्ट्रपति भण्डारी पाँच दिने भ्रमण भारतको राजधानी दिल्लीमा
लोडसेडिङको अन्त्यकै कारण आर्थिक वृद्धिमा सुधार आएको ऊर्जामन्त्रीको दाबी
राष्ट्रपति भण्डारी नयाँदिल्लीमा भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्तामा व्यस्त
शैक्षिकसत्रसँगै निजी विद्यालयहरुले शुल्क बढाएपछि सरोकारवालाहरुको आपत्ति
निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकार गठन र शक्तिको विषयमा बहस शुरु
विकास सहायता परिचालन प्रतिवेदन सार्वजनिक, १ अर्ब ७ करोड ४० लाख डलर विकास सहायता परिचालन
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास काठमाडौंमा सुरु
धनुषाको क्षीरेश्वनाथमा पोखरी खन्ने विषयमा विवाद उत्पन्न भइ झडपमा परेर सातजना घाइते
राष्ट्रपतिको भारत भ्रमणका लागि सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौंको रत्नपार्कमा दलीय चुनावचिन्हको माग गर्दै बाबुराम भट्टराईसहितका नेताहरु अनशनमा
काँग्रेसद्वारा मिति सारेर भएपनि एकैचरणमा चुनाव गर्ने निर्णय
पूर्वराजा शाहद्वारा नयाँ वर्ष २०७४ को शुभकामना सन्देश, राष्ट्रियता र सबल एकता खल्बलिने त्रास बढेको उल्लेख
सुनसरीकोे कोसी मलदैयाटोलमा आगोलागी हुँदा ४३ घर जलेर नस्ट
एमाओवादीका पूर्व-सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न आदेश
कांग्रेस देउवाद्वारा एमालेको खोक्रो राष्ट्रवादका कारण देशले निकास पाउन नसकेको आरोप
कांग्रेसले अधिकारिक दस्तखत निर्वाचन आयोगमा बुझायो