arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास text size increase   text size decrease   Print    rss (२०७२ वैशाख १५, मंगलवार)

काठमाडौ - पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास चलेको छ । भारतको उत्तराखण्डमा न्यून चापिय क्षेत्रको विकास भई उत्पन्न भएको बादल दार्चुला, डडेलधुरा क्षेत्र हुदै प्रवेश गरेका कारण त्यसको असर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिम क्षेत्रमा देखिएको मौसमको यो बदली दिँउसो एक बजेसम्ममा सामान्य भइसक्ने हाम्रो आँकलन छ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुवास रिमालले  भने, यो साह्रै अस्थायी प्रकृतिको प्रक्रिया हो, केही घण्टामै शान्त हुन्छ, आत्तिनु पर्दैन ।

विहान करिव ५ बजेदेखि शुरु भएको मौसम बदलीको असर नारायणगढसम्म आइपुग्दा निकै कमजोर हुने रिमालले बताए । उनका अनुसार, भूकम्पसँग मौसम बदलीको कुनै सम्बन्ध नहुने उनले बताए । मौसम बदलीसगै महाभूकम्प लगायतका प्रकोपको हल्ला चलाइएको छ उनले भने, यो विलकुल निराधार हो, केही घण्टामै मौसमको अवस्था सामान्य हुन्छ । बदलीको सामान्य प्रभाव काठमाडौंसम्म पनि आइपुग्नसक्ने रिमालले बताए । उनका अनुसार, प्रभाव भने लामो समय रहदैन । ईकन्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
रुपन्देहीमा उल्लासपूर्ण रूपमा मतदान जारी
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन
http://go.oclaserver.com/afu.php?zoneid=1465736