arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास text size increase   text size decrease   Print    rss (२०७२ वैशाख १५, मंगलवार)

काठमाडौ - पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास चलेको छ । भारतको उत्तराखण्डमा न्यून चापिय क्षेत्रको विकास भई उत्पन्न भएको बादल दार्चुला, डडेलधुरा क्षेत्र हुदै प्रवेश गरेका कारण त्यसको असर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिम क्षेत्रमा देखिएको मौसमको यो बदली दिँउसो एक बजेसम्ममा सामान्य भइसक्ने हाम्रो आँकलन छ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुवास रिमालले  भने, यो साह्रै अस्थायी प्रकृतिको प्रक्रिया हो, केही घण्टामै शान्त हुन्छ, आत्तिनु पर्दैन ।

विहान करिव ५ बजेदेखि शुरु भएको मौसम बदलीको असर नारायणगढसम्म आइपुग्दा निकै कमजोर हुने रिमालले बताए । उनका अनुसार, भूकम्पसँग मौसम बदलीको कुनै सम्बन्ध नहुने उनले बताए । मौसम बदलीसगै महाभूकम्प लगायतका प्रकोपको हल्ला चलाइएको छ उनले भने, यो विलकुल निराधार हो, केही घण्टामै मौसमको अवस्था सामान्य हुन्छ । बदलीको सामान्य प्रभाव काठमाडौंसम्म पनि आइपुग्नसक्ने रिमालले बताए । उनका अनुसार, प्रभाव भने लामो समय रहदैन । ईकन्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
कालोमोसो दलेर यातना दिएपछि बुटवलकी एक महिलाद्वारा आत्महत्या
रुपन्देहीमा छुट्टा छुटै घटनामा २ घाईते
बुटवलको तिनाउ पुल मुनी बेबारिसे शव फेला
प्यूठानमा भेटिएको पाँच दिन पछि सकेट बम निष्कृय
बुटवल दुर्घटनामा एक घाईते
चट्याङ्गमा परेर बाँके, बर्दिया दाङमा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते
एउटै नक्कली नम्बर भएका नोटको कारोवार गर्ने युवा पक्राउ
एउटै नक्कली नम्बर भएका नोटको कारोवार गर्ने युवा पक्राउ
पाल्पामा आफ्नै बन्दुकले हानेर आत्महत्या
गुल्मीको भेंडुवाबाट तम्घास तर्फ आउँदै गरेको मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
स्याङजामा सिलिण्डर ग्यास पडि्कदा सात घाइते
सेतीनदी किनारमा बालुवा निकाल्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर दुई बालिकासहित चार जनाको मृत्यु
पूर्वी पाल्पाको गल्धामा ट्याक्टरले किचेर एक १५ बर्षे बालकको मृत्यु
पाल्पाको अर्गलीमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु
पोखराको लेखनाथ सैनिक बस्तीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
गुल्मीको बामी टक्सारमा ट्याक्टर दुर्घटना, एक जनाको मुत्यु, ३ जना घाइते
तानसेनमा मध्यरात कोठामै छिरेर प्रहरी जवानको श्रीमतीलाई करणीको प्रयास गर्ने काँग्रेसका कार्यकतालाई २८ हजार जरिवाना
कपिलवस्तुको बहादुरगंजमा ग्यास पड्किंदा ३ जना गम्भीर घाईते
कास्कीको हेम्जामा निजी कारले ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु
कृष्णनगरबाट बुटवलतर्फ आउँदै गरेको बस बहादुरगन्ज नजिक पल्टदा ५ जना घाइते
http://go.oclaserver.com/afu.php?zoneid=1465736