arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मध्यमाञ्चल

रामेछापमा चट्याङ्ग लागेर एक २२ बर्षीय युवकको मृत्यु text size increase   text size decrease   Print    rss (२०६८ भाद्र १०, शनिवार)

मन्थली  - शुक्रबार राति परेको चट्याङ्ग लागेर रामेछापको खिम्ती गाविस  ४ मा एक युवकको ज्यान गएको छ । रामेछाप जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त घटनामा परी खिम्ती ४ का २२ बर्षीय शालिकराम अधिकारीको ज्यान गएको हो ।

उनलाई आफ्नो घरभन्दा केही परको केवलराम मगरको घरमा गएका बेला चट्याङ्गले हानेको थियो । घटनामा अरु ७ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । केहि दिन अघि छिमेकी गाउँ तिल्पुङ्गमा समेत चट्याङ्ग लागेर एक जनाले ज्यान गुमाएका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यमाञ्चल
धादिङको गुम्दीमा गएराति चट्याङ लागेर एकको मृत्यु
ताप्लेजुङको धुसेनी जंगलमा लागेको आगोमा परी दुई जनाको मृत्यु
अविरल वर्षासागै परेको चटयाङ्ले सिन्धुपाल्चोकमा २० वर्षीय एक युवाको मृत्यु
युवा संघको ध्यानआकर्षण
तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो चट्याङले क्षति पुर्‍याएकाले वन्द
काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको कार त्रिशुली नदीमा खसेर वेपत्ता
धनकुटाको वेलहारामा बेहुली लिएर र्फकदै गरेको सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, करिब ५३ जना घाइते
दोलखाको जिरीबाट काठमाडौं तर्फ गईरहेको यात्रुबाहक बसले ठक्कर दिदा एक जनाको मृत्यु
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी