arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

एमाले झलनाथ खनालद्धारा कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने भनाईtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख ४, आइतवार)

- अर्जुन शाह
 
बाजुरा  - एमाले अध्यक्ष झलनाथ खनालले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्ने बताएका छन् । संविधान निर्माणमा बाँकी रहेका कामहरु पुरा गर्न राष्ट्रिय सहमतिको सरकार अपरिहार्य भएको उनले बताए ।

नेकपा एमाले र माओवादीले दुई-दुई पटक सरकारको नेतृत्व गरिसकेकाले अब बन्ने सहमतिय सरकारको नेतृत्वका लागि काँग्रेसको दाबी जायज भएको खनालले बताए ।

शान्ति र संविधानका लागि स्थानीय तहबाट सुझाब लिन खनालले सुरु गरेको विषेश टेलिफोन संवाद कार्यक्रममा आइतबार बिहान बाजुरास्थित राजनीतिक दलका कार्यकर्ता सहित नागरिक समाजका अगुवाहरुले राखेको जिज्ञासामा अध्यक्ष खनालले उक्त कुरा बताएका हुन् ।

शान्ति प्रक्रियाको मुलभुत काम पुरा हुन लागेको बताउँदै खनालले सात बुँदे सहमति कै आधारमा बिबादित बिषयलाई तत्काल समाधान गरी निर्धारित समयमै संविधान जारी हुने बताए ।

विषेश टेलिफोन संवाद कार्यक्रम अन्तर्गत रेडियो बाजुराबाट करिब दुई घण्टा प्रत्यक्ष कुरा गर्दै मउनले एमाले अखण्ड सुदूरपश्चिमका पक्षमा रहेको बताएका छन् ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
माओवादीका शीर्ष नेताहरुद्धारा लडाकु समायोजनका विषयमा लचक बनिदिन एमाले नेताहरुसँग आग्रह
पूर्वी नेपालको सीमा क्षेत्रमा ५.२ रेक्टर स्केलको भूकम्प
रौतहटमा माओवादी सभासद्‍को नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ
समस्या भट्टराई सरकारको राजिनामाभन्दा गम्भीर छ
माओवादीमा संस्थापन पक्ष दाहाल नभएको वैद्यपक्षीय गजुरेलको दाबी
वैद्यले छुट्ट्रै सांगठिन संरचना बनाएर कार्यक्रम तय गरेको भन्दै माओवादी संस्थापन पक्षले आफ्नोतर्फबाट 'अनौपचारिक' संरचना बनाउने
प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसी कृषिमन्त्री नन्दनकुमार दत्तलाई हटाए
बझाङमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु
पूर्वमन्त्री खुमबहादुर खड्का विरुद्ध चलेको भ्रष्टाचार मुद्दाको सुनुवाइ फेरि सर्‍यो
रातो पासपोर्ट दुरुपयोग अभियोगमा निलम्बित सभासद् यादवद्धारा आफ्नै फोरम पार्टीका मन्त्री राजलाल यादवमाथि हातपात
आफुलाई तपश्वी बताउने बाराका रामबहादुर बम्जनले दुई महिलालाई तीन महिनादेखि बन्धक बनाएर राखेकोमा एक महिलाको उद्धार
वर्तमान सरकार पार्टीको सरकार नभएको जिकिर गर्दै आइसियुमा गइसकेको माओवादी सिपी गजुरेलको भनाइ
संविधान सभाको म्याद थप्न पाइँदैन भन्ने सर्वोच्चको फैसला पुनरावलोकन हुन सक्ने - नसक्नेबारे बुधबार निर्णय हुने
पश्चिम सेती जलविद्युत् आयोजना बनेपछि युवाहरुले स्वदेशमै रोजगारी पाउने र एचआइभीको सङ्ख्यामा कमी आउने वाणिज्य मन्त्रीको भनाई
प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा फेरि संवैधानिक निकायमा दुई साताभित्र नियुक्ति गर्ने प्रतिबद्धता
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको भट्टराईलाई ब्यङ्ग्य: 'प्रधानमन्त्री त समुद्रको माछाजस्तो हुनुभएको छ, बोल्यो भने मुखभित्र पानी पर्ने डर
दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विदेश उपसहायक मन्त्री आर्यस पाँच दिने भ्रमणका लागि नेपालमा
सरकारद्धारा राष्ट्रिय स्वयंसेवा अभियान घोषणा, प्रधानमन्त्री आफैं वाग्मती र विष्णुमती सफा गर्न जाने
मधेशवादी दलको पहिचान बनाएको सद्भावना पार्टीद्धारा पहाडी जिल्लामा समेत संगठन बिस्तार
संविधानविद् डा. भीमार्जुन आचार्यद्धारा संघीयताले मुलुकलाई टुक्राउने दाबी